प्रधानमन्त्री सुशीला कार्कीले आइतबार राति तीन मन्त्री नियुक्त गरेकी छन् । कार्की मन्त्रीपरिषदमा रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याल मन्त्री नियुक्त भएका छन्...
जेनजी आन्दोलनका क्रममा काठमाडौं लगायत देशभर भएको प्रदर्शनका क्रममा मृत्यु भएकाहरूलाई शहीद घोषणा गरी प्रत्येकको परिवारलाई १०/१० लाख दिने निर्णय भएको बताइएको छ ।
आइतबार...