Thursday, October 9, 2025
Homeअर्थ / व्यापार

अर्थ / व्यापार

सशस्त्र प्रहरी राैतहटद्वारा करोडौं भन्दा बडीको तस्करीको समान बरामद:-

सशस्त्र प्रहरी राैतहले चार महिनामा एक करोड रुपैयाँ भन्दा बडीको अवैध रुप भारतबाट ल्याइको तस्करीको सामान बरामद गरि राैतहट जिल्लाको गाैर भन्सार कार्यालयमा दाखिला...

सशस्त्र प्रहरी पर्साले लाखौंको चक्लेट पक्राउ गरि भन्सार बुझायो:-

सशस्त्र प्रहरीद्वारा चार लाखको अवैध चक्लेट नियन्त्रणमा लिई भन्सार दाखिला गरेको सशस्त्र प्रहरी पर्साले जनाएको छ। पर्साका बीरगञ्ज महानगरपालिका –८ गहवाटोलस्थित मुन्ना हवारीले सञ्चालन गरेको...

सशस्त्र प्रहरी बल पर्साद्वारा ३५ लाख भन्दा बडीको सामान पक्राउ:-

सशस्त्र प्रहरी पर्साले ३५ लाख भन्दा बढिको गाडिसहित तस्करीको सामान पक्राउ गरि बिरगंज भन्सारमा दाखिला गरेको सशस्त्र प्रहरी पर्साले जनाएको छ । मिति २०८२।०२।२० गते...

भन्सार छली ल्याइएको औषधी गाडीसहित एक जना प्रहरीद्वारा पक्राउ:-

जिल्ला पर्साका प्रहरीले विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीको टोलीले भारतबाट भन्सार छली गरी चोरी पैठारी गरिएको अवैध औषधीसहित एक जना...

सशस्त्र प्रहरी पर्साद्वारा दसलाख भन्दा बडीको तस्करीको समान बरामद:-

सशस्त्र प्रहरी पर्साले १०,लाख,८४, हजार" १९०, रुपैयाँ बराबरको तस्करीको समान पक्राउ गरि पर्साको बिरगञज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी पर्साले जनाएको छ । सशस्त्र...
spot_img

लोकप्रिय