Tuesday, December 2, 2025

लैङ्गिक हिंसा न्यूनीकरणमा उत्कृष्ट योगदान:असई रागनी देशभरिमा प्रथम:-

ताजा / भरखरै प्राप्त

लैङ्गिक हिंसा न्यूनीकरणमा उत्कृष्ट योगदान पुर्‍याउनु भएकी रौतहट जिल्ला प्रहरी सहायक निरीक्षक रागनी कुमारी देशभरिमा प्रथम भएकी छन् ।

रौतहट जिल्लामा कार्यरत प्रहरी सहायक निरीक्षक रागनी कुमारी यादव नेपाल प्रहरीमा ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित भएकी छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles