Wednesday, May 27, 2026

घरमा बस्दा पनि धनमाल र जान सुरक्षित छैन:-

ताजा / भरखरै प्राप्त

काठमाडौं प्रहरी परिसरद्वारा करोडौं भन्दा बडीको गहना चोरने प्रेम थारु पक्राउ परेका छन् । नेपाल प्रहरी काठमाडौंको ठुलो सफलता, १ करोड भन्दा बढिको गहना चोर्ने प्रेम थारुलाई खाट्टामा गोलि हानेर प्रहरीले पक्राउ गरेका छन् । काठमाडौंको बौद्ध टुसालस्थित घरबाट १ करोड बढीको सुनका गहना चोरी गर्ने प्रेम थारु पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको काठमाडौं प्रहरीले जनाएका छन् ।


चोरीमा संलग्न व्यक्तिलाई प्रहरीले नागार्जुन नगरपालिकाबाट गोली प्रहार गरी नियन्त्रणमा लिएको हो । उनको खुट्टामा गोली लागेको जनाइएको छ ।
पक्राउ परेका व्यक्तिले मंगलबार रिन्जी लामाको घरबाट सुन, चाँदी र सिमाला सहित १ करोड ४ लाख ५३ हजारको सामान चोरी गरेको काठमाडौं प्रहरी परिसरले जानकारी दिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles