Monday, April 21, 2025

खराब खानेकुरा छनोट गर्दा तपाईको रगतमा खराब कोलेस्ट्रोल अर्थात एलडीएल कोलेस्ट्रोलको स्तर बढ्न सक्छ। चिल्लो पदार्थ खाने, मदिरा सेवन गर्ने र दिनभर अल्छी रहँदा कोलेस्ट्रोल र मोटोपना बढ्छ र हृदयघातको सम्भावना पनि बढ्छ ।

ताजा / भरखरै प्राप्त

तर, सबै कोलेस्ट्रोल खराब हुँदैनन्, शरीरमा एचडीएल कोलेस्ट्रोल कायम राख्न धेरै महत्त्वपूर्ण छ। रातो मासु, प्रशोधित मासु, भुटेको खानेकुरामा खराब कोलेस्ट्रोलको मात्रा धेरै हुन्छ भने राम्रो कोलेस्ट्रोल प्राप्त गर्न घिउ, अण्डा, चिजलाई आहारमा समावेश गर्नुपर्छ ।
स्याऊ
कोलेस्ट्रोल घटाउने सन्दर्भमा स्याउलाई सबैभन्दा राम्रो फल मानिन्छ। स्याउमा प्रशस्त मात्रामा घुलनशील फाइबर हुन्छ, जसले हाम्रो मुटुको स्वास्थ्यको ख्याल राख्छ। यस बाहेक स्याउमा पोलिफेनोल पाइन्छ जसले हाम्रो कोलेस्ट्रोलको स्तर घटाउन मद्दत गर्छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles