Tuesday, January 21, 2025

Adsbar-3

गौहत्याको विरोधमा आज मधेश प्रदेशको जनकपुरधाममा विरोध र्याली निकालिँदैछ । र्यालीको आयोजना विश्व हिन्दू परिषद्ले गर्ने भएको छ । र्याली जानकी मन्दिरका उत्तराधिकारी महन्थ...

देशका विभिन्न ठाउँमा गौ (गाई) हत्या भइरहँदा पनि दोषीलाई कारवाही नगरेर सरकार मूक दर्शक बनेको भन्दै सरकारको ध्यानाकर्षणका लागि विरोध र्याली गर्न लागेको परिषद्ले...

गोरखाको सिरानचोक गाउँपालिका वडा ३ स्थित हर्मीमा बालबालिका तथा विद्यालय पोसाकमा रहेका विद्यार्थीलाई मदिरा र सुर्तीजन्य पर्दाथ बिक्री वितरण गर्न रोक लगाइएको छ ।

हर्मीमा १६ वर्षमुनिका बालबालिकालाई चुरोट, सुर्ती, खैनीलगायत मदिराजन्य पदार्थ बिक्री वितरण गर्न नपाउने गरी रोक लगाइएको हो । वडाभित्र विद्यालय पोसाक रहेका विद्यार्थीलाई पनि...

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला ८०० रूपैयाँले घटेको जानकारी दिएको छ । महासंघले हिजोको तुलनामा सुनको मूल्य ८०० ले घटेर कारोबारमा...

महासंघका अनुसार मूल्य घटेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार रूपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १०...
spot_img

लोकप्रिय