Tuesday, January 21, 2025

सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनले ल्याएको बजेट नसच्याए प्रचण्ड नेतृत्वको सरकार ढल्ने भविष्यवाणी गरेका छन् ।

ताजा / भरखरै प्राप्त

सरकारले ल्याएको आर्थिक वर्ष २०८०/८१ को बजेटप्रति तीव्र असन्तुष्ट जनाउँदै आएका एकीकृत समाजवादीका अध्यक्ष नेपालले मुख खोलेका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सत्ता गठबन्धन ५ वर्ष चलाउनुपर्ने पक्षमा आफू रहेको तर सरकारका गतिविधिले यस्तो नदेखिएको उनको भनाइ थियो ।

उनले अहिलेका बजेटलाई जस्ताको तस्तै पारित नहुने र पारित गर्ने प्रयत्न गरिए सरकार ढल्नबाट कसैले रोक्न नसक्ने बताए । ‘बजेट बेठीक आएको छ । सरकार निरन्तर चलोस् भन्ने मेरो पनि प्रयास छ, सबैले लचकता देखाउँ’ उनले भने,!

Previous article
Next article
अबैध मोबाईल पार्टससहित मोटरसाईकल नियन्त्रणमासिरहा, सिरहा जिल्लाको सिरहा नगरपालिका २० छोटकी टोलस्थित सीमा ईलाकाबाट ५ लाख८२ हजार ८ सय रुपैयाँ बराबरको मोबाईल र मोबाईलका पार्टसहरुसहित एउटामोटरसाईकल जेठ २४ गते नम्बर ७ गण हे.क्वा सिरहाले नियन्त्रणमा लिएको छ ।प्रदेश ०१–००४ प ३६१६ नम्बरको पल्सर मोटरसाईकलमा राखी भारतबाट अबैधरुपले नेपालतर्फ आउँदै गरेका व्यक्ति सशस्त्र प्रहरीलाई टाढैबाटदेख्नासाथ सामान र मोटरसाईकल सोही ठाउँमा छाडी फरार भएपछि नियन्त्रणमालिएको हो ।नियन्त्रणमा लिईएको सामान तथा मोटरसाईकल आवश्यक कारवाहीको लागि सिरहाभन्सार कार्यालय माडरमा बुझाईएको छ ।अबैध रुपमा ल्याउँदै गरेको सामानसहित सवारीसाधान नियन्त्रणमारौतहट जिल्लाको यमुनामाई गाउँपालिका ४ स्थित भित्रि सडकखण्डबाट १ लाख ५७हजार २ सय रुपैयाँ बराबरको लत्ताकपडासहित एउटा म्याजिक भ्यान जेठ २१ गतेसशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।गौरबाट चपुरतर्फ जाँदै गरेको ना १ ज ७१०९ नम्बरको भ्यानलाई सुरक्षा वेशफतुहाले चेकजाँच गर्दा विलविजक नभएको उल्लेखित मुल्य बराबरको लत्ताकपडाबरामद गरिएको हो ।बरामद लत्ताकपडा तथा भ्यान गौर भन्सार कार्यालय रौतहटमा बुझाईएको छ ।चोरीपैठारीका विभिन्न सामान बरामदरुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ डण्डास्थित सीमा ईलाकाबाट१ लाख १७ हजार २ सय ७० रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न सामान जेठ२६ गते सशस्त्र प्रहरीले बरामद गरेको छ ।अबैध रुपमा भन्सार छलि ल्याउँदै गरको उल्लेखित मुल्य बराबरको लत्ताकपडा,कस्मेटिक तथा मोबाईलमा प्रयोग हुने सामाग्री प्रस्तावित सीमा सुरक्षागुल्म डण्डाले बरामद गरेको हो ।यसैगरी रौतहट जिल्लाको गौर नगरपालिका २ भन्सार ईलाकाबाट १ लाख ८ हजार ४सय ७० रुपैयाँ बराबरको लत्ताकपडा र किराना सामान जेठ २५ गते सशस्त्रप्रहरीले बरामद गरेको छ ।भारतबाट भन्सार छलि नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरकोसामान प्रस्तावित सीमा सुरक्षा गुल्म गौरले बरामद गरेको हो ।यसैगरी सुरक्षा बेश फतुहाले ६६ हजार ७ सय रुपयाँ बराबरको भन्सार छलिल्याउँदै गरेको लत्ताकपडा सोही जिल्लाको यमुनामाई गाउँपालिका ४ स्थितबमनहरबाट जेठ २५ गते बरामद गरेको छ ।बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles