देउखुरीकै एक प्राविधिक कलेजमा अध्ययन गर्दै आइरहेकी एक २२ वर्षीया छात्रालाई जागिरको प्रलोभन देखाएर एक जना आफ्नै घरमा बोलाएर बलात्कार गरेको आरोपमा जेठ पहिलो साता पक्राउ परेका पूर्वक्याम्पस प्रमुखसमेत रहेका शर्मालाई शुक्रबार जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।
शर्माको घर नजिकै लमही नगरपालिका–५ रातोडाँडामा कोठा भाडामा बस्दै आएकी ती छात्रालाई क्याम्पस सञ्चालक समितिका कोषाध्यक्षसमेत रहेका शर्माले दिउँसो आफ्नो घरमा बोलाई बलात्कार गरेको किटानी जाहेरी परेपछि उनी पक्राउ परेका थिए । शर्माले श्रीमती घरमा नभएको बेला पारेर छात्रालाई बोलाएर करिणी गरेको खुलेको छ ।
अदालत
डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप
सम्बन्धित पोस्ट
पूर्वमन्त्रीसहित ८ जना एकातिर, रिजाल र पाण्डेसहित ८ जना अर्कैतिर
पूर्वमन्त्रीसहित ८ जना एकातिर, रिजाल र पाण्डेसहित ८ जना अर्कैतिर
असार १, २०८० शुक्रबार
विभिन्न हातहतियारसहित एक जना पक्राउ
विभिन्न हातहतियारसहित एक जना पक्राउ
असार १, २०८० शुक्रबार
भक्तपुरबाट गाँजासहित युवक पक्राउ
भक्तपुरबाट गाँजासहित युवक पक्राउ
असार १, २०८० शुक्रबार
नेपालबहस ट्रेन्डिङ
घुमुवाले सिपाहीमाथि कुटपिट गर्दा डीआईजी छानविनमा
घुमुवाले सिपाहीमाथि कुटपिट गर्दा डीआईजी छानविनमा
नेपालबहस संवाददाता
असार १, २०८० शुक्रबार
भुटानी शरणार्थी नेता टेकनाथ रिजालले किन अधिवक्ताको हात ढोगे ?
भुटानी शरणार्थी नेता टेकनाथ रिजालले किन अधिवक्ताको हात ढोगे ?
नेपालबहस संवाददाता
जेठ ३१, २०८० बुधबार
पाण्डेको ‘बिक्री कला’ पुस्तकले पैसाको व्यवहारिक पक्षलाई उजागर गरेको छ
पाण्डेको ‘बिक्री कला’ पुस्तकले पैसाको व्यवहारिक पक्षलाई उजागर गरेको छ
नेपालबहस संवाददाता
जेठ ३१, २०८० बुधबार
कहाँ छ सरकार ! खोई नागरिकता ? खोई नागरिक अधिकारसहितको लोकतन्त्र ?
कहाँ छ सरकार ! खोई नागरिकता ? खोई नागरिक अधिकारसहितको लोकतन्त्र ?
कुसुम सेञ्चुरी
जेठ ३१, २०८० बुधबार
लोकप्रिय
घुमुवाले सिपाहीमाथि कुटपिट गर्दा डीआईजी छानविनमा
१
घुमुवाले सिपाहीमाथि कुटपिट गर्दा डीआईजी छानविनमा
असार १, २०८० शुक्रबार
एम्बुलेन्स खरिद प्रक्रियामा पालिकाको मनोमानी, २ वर्षसम्म पनि आएन एम्बुलेन्स
२
एम्बुलेन्स खरिद प्रक्रियामा पालिकाको मनोमानी, २ वर्षसम्म पनि आएन एम्बुलेन्स
असार १, २०८० शुक्रबार
गोल्छा समूहको श्रीराम सुगर मिल्स लिलामीमा, २ अर्बको नोक्सानी असुल्न ३८ करोडको विट
३
गोल्छा समूहको श्रीराम सुगर मिल्स लिलामीमा, २ अर्बको नोक्सानी असुल्न ३८ करोडको विट
असार १, २०८० शुक्रबार
छुटाउनुभयो कि?
logo
Nepalbahas.com – Investigative Journalism Department of Information & Broadcasting
130/073/074
Bakhundole-3, Lalitpur, Nepal
महत्वपूर्ण लिंक
गृहपृष्ठ
अवर्गीकृत
आमनिर्वाचन विशेष
जीवनशैली
फेशन/ मोडल
पर्यटन
गीत / संगीत
नेपाली सेना
फिचर
बलिउड/हलिउड
उर्जा/सिंचाई
भलिबल
तस्करी
फाईनान्स कम्पनी
हाम्रो बारे
हाम्रो टीम
विज्ञापन
प्रयोगका शर्तहरु
गोपनियता नीति
सम्पर्क
Editor-In-Chief
Indra Rijal
Publisher
Sadawahar Media House Pvt.Lge