विभागले खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी अनुसन्धान अधिकृत ३० र अनुसन्धान सहायक ४१ जना माग गरेको छ । असार भरी आवेदन दिन पाइने छ ।
योग्यता पुगेका नेपाली नागरिकले विभागको वेबसाइटमार्फत अनलाइन फाराम भर्नुपर्नेछ । आवेदन ३० दिनभित्र दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर थप एक साता फारम भर्न सकिनेछ ।
अनुसन्धान विभाग