Friday, January 17, 2025

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशभित्र विद्युत कटौती गरेर निर्यात गरेको भन्ने कुरामा सत्यता नरहेको बताएका छन् ।

ताजा / भरखरै प्राप्त

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै घिसिङले नेपालमा उत्पादित बिजुलीको मुलुकभित्रै खपत गरेर बाँकी रहेको विजुली मात्रै भारतमा बेच्ने गरिएको बताए । उनले अहिले तराईका क्षेत्रमा विद्युत लोड धेरै बढेका कारण बितरण लाईन र सिस्टममा देखिएको समस्याका कारण बत्ति जाने गरेको स्पष्ट पारे ।

उनले बितरण लाईनमा समस्या भएर एक घण्टा विद्युत अवरुद्ध हुदा प्राधिकरणलाई ठूलो घाटा हुने गरेको र उत्पादन गरिएको विद्युत नै खेर जाने अवस्थाको सिर्जना हुने बताए । अहिले पिक आवर भन्दा अन्य समयमा उत्पादित विद्युत बढि नै हुने गरेको र त्यसलाई भारतमा बेच्ने गरिएको उनको भनाइ छ । घिसिङले अहिले नेपालको विद्युत खपत २ हजार मेगावाट पुगेको र उत्पादन कुल उत्पादन क्षमता २७ सय मेगावाट रहेको जानकारी दिए ।

उनले हरेक बर्ष विद्युत उत्पादन र माग बढिरहेको भन्दै समयमा नै ट्रान्समिसन लाइन बन्न नसके उत्पादन नै खेर जान सक्ने बताए । ट्रान्समिसन लाइन निर्माणमा देखिएका समस्याहरुलाई राज्यले गम्भीर भएर सम्बोधन गर्नुपर्ने उनको भनाई छ ।

डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।

लेखकबाट थप

सम्बन्धित पोस्ट
दोल्ती पावर कम्पनीको कस्तो छ वित्तीय अवस्था ?
दोल्ती पावर कम्पनीको कस्तो छ वित्तीय अवस्था ?
असार ३, २०८० आइतबार

नयाँ खिम्तीमा १३२ केभीको सबस्टेसन सञ्चालनमा
नयाँ खिम्तीमा १३२ केभीको सबस्टेसन सञ्चालनमा
असार १, २०८० शुक्रबार

सरकारले ऊर्जा क्षेत्रको लक्ष्य हासिल गर्न नीजि क्षेत्रसंग हातेमालो गर्ने : बस्नेत
सरकारले ऊर्जा क्षेत्रको लक्ष्य हासिल गर्न नीजि क्षेत्रसंग हातेमालो गर्ने : बस्नेत
जेठ ३२, २०८० बिहिबार

नेपालबहस ट्रेन्डिङ
घुमुवाले सिपाहीमाथि कुटपिट गर्दा डीआईजी छानविनमा
घुमुवाले सिपाहीमाथि कुटपिट गर्दा डीआईजी छानविनमा
नेपालबहस संवाददाता

असार १, २०८० शुक्रबार

एनआरएनएका दुई पक्षका बीचको सहमति अमान्यः अध्यक्ष मरासिनी
एनआरएनएका दुई पक्षका बीचको सहमति अमान्यः अध्यक्ष मरासिनी
नेपालबहस संवाददाता

असार ३, २०८० आइतबार

एम्बुलेन्स खरिद प्रक्रियामा पालिकाको मनोमानी, २ वर्षसम्म पनि आएन एम्बुलेन्स
एम्बुलेन्स खरिद प्रक्रियामा पालिकाको मनोमानी, २ वर्षसम्म पनि आएन एम्बुलेन्स
नेपालबहस संवाददाता

असार १, २०८० शुक्रबार

सवारी दुर्घटनामा कांग्रेस नेता एवं पूर्व नगरप्रमुख गिरीको निधन, पार्टीका सबै कार्यक्रम स्थगित
सवारी दुर्घटनामा कांग्रेस नेता एवं पूर्व नगरप्रमुख गिरीको निधन, पार्टीका सबै कार्यक्रम स्थगित
नेपालबहस संवाददाता

असार २, २०८० शनिबार

लोकप्रिय
एनआरएनएका दुई पक्षका बीचको सहमति अमान्यः अध्यक्ष मरासिनी

एनआरएनएका दुई पक्षका बीचको सहमति अमान्यः अध्यक्ष मरासिनी
असार ३, २०८० आइतबार

भन्सार प्रतिनिधिलाई करको दायरामा ल्याउने बाटो खुल्यो, भन्सार प्रतिनिधिद्वारा भन्सार परिचयपत्रको दुरुपयोग

भन्सार प्रतिनिधिलाई करको दायरामा ल्याउने बाटो खुल्यो, भन्सार प्रतिनिधिद्वारा भन्सार परिचयपत्रको दुरुपयोग
असार ३, २०८० आइतबार

‘आदिपुरुष’को एडभान्स बुकिङ टिकट धमाधम रद्द

‘आदिपुरुष’को एडभान्स बुकिङ टिकट धमाधम रद्द
असार ३, २०८० आइतबार

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles