उनका अनुसार गत जेठ ३१ गते सरस्वतीले आफ्नो छोरा बिरामी भएको जनाउँदै यमबहादुरलाई बोलाएर झाक्री बसाएको र सोही क्रममा देउरानी जेठानी नाता पर्ने गाउँका दुई महिलालाई तिमीहरू बोक्सी लागेर मेरो छोरा खान लाउन भनेको भन्दै उजुरी परेपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनालाई बोक्सीको आरोप कसुर र सजाय ऐन २०७२ को दफा ३ को (च) अन्तर्गत धामी झाँक्रीको माध्यमद्वारा बोक्सीको आरोप लगाउन नहुने कसुरमा आइतबार दाङ देउखुरी जिल्ला अदालतबाट अनुमति लिएर अनुसन्धान भइरहेको दाङ प्रहरीका प्रवक्ता गौतमले बताएको छ ।
अपराध
नेपाल प्रहरी
94
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
लेखकबाट थप
सम्बन्धित पोस्ट
‘वान एक्स बेट’को प्रचार गरेर कलाकारले पाँचदेखि ४० लाखसम्म लिएको खुलासा
‘वान एक्स बेट’को प्रचार गरेर कलाकारले पाँचदेखि ४० लाखसम्म लिएको खुलासा
असार ३, २०८० आइतबार
जुवातास खेलिरहेको १२ जना काठमाडौंबाटै समाथिए
जुवातास खेलिरहेको १२ जना काठमाडौंबाटै समाथिए
असार ३, २०८० आइतबार
अदालतबाट अपराध करार भएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई जेलमा पनि कांग्रेस नेताकै उपाधि
अदालतबाट अपराध करार भएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई जेलमा पनि कांग्रेस नेताकै उपाधि
असार २, २०८० शनिबार
नेपालबहस ट्रेन्डिङ
एनआरएनएका दुई पक्षका बीचको सहमति अमान्यः अध्यक्ष मरासिनी
एनआरएनएका दुई पक्षका बीचको सहमति अमान्यः अध्यक्ष मरासिनी
असार ३, २०८० आइतबार