Friday, January 17, 2025

आईसीसी विश्वकप क्रिकेट छनोटअन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालका करण केसी एक्लैले ४ विकेट झारेका छन् ।

ताजा / भरखरै प्राप्त

जिम्बाबेको राजधानी हरारेमा जारी खेलमा नेपालले आज दोस्रो खेल खेलिरहेको छ । आज अमेरिकासँगको खेलमा टस जितेर बलिङ रोजेको नेपालले सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।

अमेरिकाले १८ रनको कूल स्कोरमा चार विकेट गुमाएको हो । ओपनर लाई एलबीडब्लू गरेका करणले लाई स्लिपमा आरिफ शेखबाट क्याच आउट गराए ।

त्यसपछि आठौं ओभरको पाँचौं बलमा कप्तान आरोन जोन्सलाई कुशल भुर्तेलबाट क्याच आउट गराए भने दशौं ओभरको दोस्रो बलमा स्लिपमै आरिफबाट स्टेभेन टेलर, सैतेजा मुक्कामल्ला, अमेरिकाका कप्तान एरोन जोन्स र नोस्थुस केन्जीगलाई आवउट गराए । एरोन जोन्स अमेरिकी टोलीका कप्तान हुन् । उनलाई २ रन र केन्जीलाई एक रनमै पभेलियन फर्काए ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला । धन्यवाद ।

लेखकबाट थप
सम्बन्धित पोस्ट
आईसीसी विश्वकप क्रिकेट छनोट : नेपालले लियाे अमेरिकाको दोस्रो विकेट
आईसीसी विश्वकप क्रिकेट छनोट : नेपालले लियाे अमेरिकाको दोस्रो विकेट
असार ५, २०८० मंगलबार

अमेरिकालाई हराएर जित निकाल्नै पर्ने दवावमा नेपाल
अमेरिकालाई हराएर जित निकाल्नै पर्ने दवावमा नेपाल
असार ५, २०८० मंगलबार

विश्वकप क्रिकेट छनौटः नेपालले जिम्बाव्वेलाई दियो २९१ रनको लक्ष्य
विश्वकप क्रिकेट छनौटः नेपालले जिम्बाव्वेलाई दियो २९१ रनको लक्ष्य
असार ३, २०८० आइतबार

नेपालबहस ट्रेन्डिङ
एनआरएनएका दुई पक्षका बीचको सहमति अमान्यः अध्यक्ष मरासिनी
एनआरएनएका दुई पक्षका बीचको सहमति अमान्यः अध्यक्ष मरासिनी
नेपालबहस संवाददाता

असार ३, २०८० आइतबार

सवारी दुर्घटनामा कांग्रेस नेता एवं पूर्व नगरप्रमुख गिरीको निधन, पार्टीका सबै कार्यक्रम स्थगित
सवारी दुर्घटनामा कांग्रेस नेता एवं पूर्व नगरप्रमुख गिरीको निधन, पार्टीका सबै कार्यक्रम स्थगित
नेपालबहस संवाददाता

असार २, २०८० शनिबार

सिराहाबाट भन्सार छलेर प्याजको बोराभित्र सुटका कपडा, डेढ करोड बढीको सामान मकवानपुरमा बरामद
सिराहाबाट भन्सार छलेर प्याजको बोराभित्र सुटका कपडा, डेढ करोड बढीको सामान मकवानपुरमा बरामद
नेपालबहस संवाददाता

असार ४, २०८० सोमबार

समाजवादी मोर्चाः एक टाउको दुखाई राजनीतिको अवसान
समाजवादी मोर्चाः एक टाउको दुखाई राजनीतिको अवसान
विनोद त्रिपाठी

असार ४, २०८० सोमबार

लोकप्रिय
सिराहाबाट भन्सार छलेर प्याजको बोराभित्र सुटका कपडा, डेढ करोड बढीको सामान मकवानपुरमा बरामद

सिराहाबाट भन्सार छलेर प्याजको बोराभित्र सुटका कपडा, डेढ करोड बढीको सामान मकवानपुरमा बरामद
असार ४, २०८० सोमबार

समाजवादी मोर्चाः एक टाउको दुखाई राजनीतिको अवसान

समाजवादी मोर्चाः एक टाउको दुखाई राजनीतिको अवसान
असार ४, २०८० सोमबार

कांग्रेस नेता शेखर कोइराला बन्लान् त प्रधानमन्त्री ?

कांग्रेस नेता शेखर कोइराला बन्लान् त प्रधानमन्त्री ?
असार ५, २०८० मंगलबार

छुटाउनुभयो कि?

महत्वपूर्ण लिंक
गृहपृष्ठ
अवर्गीकृत
आमनिर्वाचन विशेष
जीवनशैली
प्राकृतिक प्रकोप
गीत / संगीत
नेपाली सेना
अर्थतन्त्र
फिचर
उर्जा/सिंचाई
भलिबल
भ्रष्ट्राचार
फाईनान्स कम्पनी
बजार/ब्राण्ड
हाम्रो बारे
हाम्रो टीम
विज्ञापन


spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles