Tuesday, January 21, 2025

२०८० , ३ , सार ५ , गते – पर्सा जिल्ला को बिरगंज मा आज रथ यात्रा -:

ताजा / भरखरै प्राप्त

बिरगंजको माईस्थानमा अवस्थित श्री गहवा माईको ११ औं वार्षिक उत्सवको अवसरमा भव्य को साथ रथ यात्रा निकालिएको जानकारी ब्यवस्थापन पक्षले जानकारी दिएको छ।

आज बिहान निकालिएको सो रथ यात्रा गहवामाई मन्दिरको प्रांगणबाट सुरु हुँदै घण्टाघर भएर रेलवे, रोड, हुँदै, छपकैया, चौक, बिर्ता, आदर्शनगर , हुँदै ,माइस्थान, मन्दिरमा सम्पन्न हुने छ ।

उक्त रथ यात्रामा भक्तजनहरुको उल्लेखनीय सभ्य उपस्थिति रहेको तथा शान्तिसुरक्षा को सन्दर्भमा स्थानीय सुरक्षाकर्मिहरुको बाक्लो उपस्थिति रहेका छन् ,!

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles