पडगाउँडाँडादेखि क्लबघर निस्कने सडकमा बोलेरो सडकबाट भीरमा खसेको हो । करिब १२० मिटर तल झरेको प्रहरीले जनाएको छ । गाडीमा चालकसहित ४ जना सवार रहेको र उनीहरु सबै घाइते भएका छन् ।
घाइतेहरुको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
सवारी दुर्घटना
मदेश प्रदेश खबर !
