Monday, April 7, 2025

नेपाल चलचित्र संघले हिन्दी आदिपुरुषबाहेक अन्य हिन्दी फिल्म चलाउने निर्णय गरेको छ । संङले शुक्रबार विज्ञप्ति जारी गर्दै बिहीबार उच्च अदालतले दिएको आदेशबमोजिम आजबाटै नेपालभर भारतीय फिल्म प्रदर्शन गर्ने निर्णय भएको जनाएको छ ।

ताजा / भरखरै प्राप्त

काठमाडौं महानगरकापालिकाले ‘आदिपुरुष’मा जानकी भारतीय छोरी हुन् भन्ने संवाद राखेको भन्दै संवाद नहटाएसम्म महानगरभित्र भारतीय फिल्म चल्न रोक लगाउने निर्णयको विरोध परेको मुद्दामा उच्च अदालत पाटनले बिहीबार मात्रै फिल्म प्रदर्शनमा रोक नलगाउन आदेश भएको थियो ।

कानुनको अधिनमा रही स्वतन्त्र रुपमा व्यवसायी गर्न पाउनु आफ्नो नैसर्गिक अधिकार रहेको संघले जनाएको छ । हलहरुमा आजैबाट भारतीय फिल्च चलाउन सुरु गरिएको छ ।

मदेश प्रदेश खबर

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles