‘पार्टीको नीति र नेतृत्वको सार्वजनिक स्थलमा विरोधका अभिव्यक्ति नगर्न पार्टी संगठनका सबै तहका पदाधिकारी, सदस्यहरुलाई अनुरोध गर्ने निर्णय गरिएको छ, विभागको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।
कांग्रेस सरकारले गरेका राम्रा कामबारे जनतामाझ पुर्याउने निर्णयसमेत भएको छ । ‘विभागको दैनिक गतिविधिलाई गतिशिलताका साथ प्रभावकारी रुपमा संचालन गर्न पदाधिकारी सहितको सचिवालय गठन गर्ने र विभागको कार्यालय कांग्रेसको केन्द्रीय कार्यालय भवन, सानेपामा राख्ने’ निर्णयसमेत भएको विज्ञप्तिमा उल्लेख छ ।
विभागले आफ्नै वेबसाइट र आधिकारिक समाजिक संजाल सञ्चालन गर्ने पनि निर्णय गरेको छ । ‘हाल संचालित पार्टीको नाम, झण्डा र चुनाव चिन्ह राखी खोलिएका विभिन्न सामाजिक संजाल र अन्य पेजलाई यस विभागमा आजका मितिले एक महिनाभित्र सम्पर्क गर्न आह्वान गर्ने र तत्पश्चात पनि सम्पर्कमा नआउनेलाई अनाधिकृत घोषित गरी कानुनी दायरामा ल्याउने’ निर्णयसमेत विभागको छ ।
विभागको कामलाई प्रभावकारी बनाउन निर्देशिका मस्यौदा समिति र कार्ययोजना तर्जुमा समिति गठन गर्ने निर्णय पनि भएको छ ।
अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप
सम्बन्धित पोस्ट
राजनीतिक दललाई कस्ने रणनीति अनुरुप निर्वाचनसम्बन्धी कानुन संशोधन गर्न बनेको विधेयकको मस्यौदा पारित
राजनीतिक दललाई कस्ने रणनीति अनुरुप निर्वाचनसम्बन्धी कानुन संशोधन गर्न बनेको विधेयकको मस्यौदा पारित
असार १८, २०८० सोमबार
ललितानिवास जग्गा हिनामिना प्रकरणमा दोषी किटान भएका कसैलाई उन्मुक्ति दिइने छैनः प्रधानमन्त्री
ललितानिवास जग्गा हिनामिना प्रकरणमा दोषी किटान भएका कसैलाई उन्मुक्ति दिइने छैन !