Tuesday, January 21, 2025

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सडक दुर्घटनाबारे सवै निकाय गम्भिर बन्न आवश्यक रहेको बताएका छन् । उनले सडक दुर्घटनाबाट देशले धेरै मानवीय क्षति ब्यहोरी सकेको भन्दै उनले दैनिक रुपमा भएका सडक दुर्घटनाप्रति चिन्ता ब्यक्त गरेका छन् ।

ताजा / भरखरै प्राप्त

दैनिक रुपमा औसत ६ जनाले सडक दुर्घटनामा ज्यान गुमाउन थाले पछि एमाले अध्यक्ष ओलीले यसवारेमा अध्ययन अनुसन्धान गर्नुपर्ने पनि जनाएका छन् । उनले पछिल्लो तीन महिनामा नेपालमा प्रतिदिन ६ जनाले सवारी दुर्घटनामा ज्यान गुमाउने गरेको रेकर्ड सार्वजनिक भएपछि ओलीले यसको गहिरो अनुसन्धान हुन आवश्यक रहेको बताएका हुन् ।

ओलीले भने, ‘दुर्घटनाका कारणहरु हाम्रा सडक पूर्वाधार, सडक अनुशासन, ट्राफिक नियमको पालना र सवारी साधनको स्थिति लगायत अनेकौं हुन सक्छन् यस विषयमा सुक्ष्म अध्ययन र अनुसन्धान हुन जरुरी देखियो ।’

अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला । धन्यवाद ।

लेखकबाट थप

सम्बन्धित पोस्ट
सुख्खा पहिरो खसेर मुग्लिन नारायणगढ सडकखण्ड अवरुद्ध
सुख्खा पहिरो खसेर मुग्लिन नारायणगढ सडकखण्ड अवरुद्ध
असार २३, २०८० शनिबार

काठ क्षेत्रका सडकको दुरावस्था, स्थानीय सरकारको छैन ध्यान
काठ क्षेत्रका सडकको दुरावस्था, स्थानीय सरकारको छैन ध्यान
असार २१, २०८० बिहिबार

चवारी चालक अनुमति पत्रको नवीकरण अवधि १० बर्ष पुर्याइयो
चवारी चालक अनुमति पत्रको नवीकरण अवधि १० बर्ष पुर्याइयो
असार २०, २०८० बुधबार

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles