Tuesday, January 21, 2025

वीर अस्पतालमा साउन १ गतेदेखि ओपीडी सेवा बिहान ८ देखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने भएको छ ।

ताजा / भरखरै प्राप्त

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले असार २२ गते गरेको निर्णय अनुसार वीर अस्पतालमा बिहान ८ बजेदेखि ओपीडी सेवा सञ्चालन गर्ने कार्यक्रम आज देखी कार्यान्वयनमा आउन लागेको हो ।

तर, न्याम्स अन्तर्गतका केही चिकित्सकले भने यो निर्णयप्रति आपत्ति जनाउँदै आएका छन् । न्याम्सका प्राध्यापकहरूको संस्था फ्याकल्टी डक्टर्स एसोसिएसन (एफडीए) ले विज्ञप्ति जारी गरेर यो निर्णयको विरोध गरेका हुन् ।

एफडीएले सबैजसो विभागहरूको बिहानको अडिट र क्लिनिकल कक्षाहरू बिहान ८ बजे नै सुरु हुने भएकाले सोही समयमा ओपीडी सुरु गर्दा कक्षाहरूमा असर पर्ने जनाएको छ । एफडीएले नयाम्सको निर्णयप्रति असहमति जनाउँदै सच्याउनसमेत आग्रह गरेको छ ।

लेखकबाट थप

सम्बन्धित पोस्ट
८ करोड रुपैयाँ खर्च भइसक्यो, मेडिकल कलेज बन्ने टुंगो छैन
८ करोड रुपैयाँ खर्च भइसक्यो, मेडिकल कलेज बन्ने टुंगो छैन
असार ३१, २०८० आइतबार

कर्णाली प्रदेश अस्पतालमा दोस्रो पटक मिर्गौलाको सफल प्रत्यारोपण
कर्णाली प्रदेश अस्पतालमा दोस्रो पटक मिर्गौलाको सफल प्रत्यारोपण
असार २९, २०८० शुक्रबार

मन्त्रीलाई धम्क्याएपछि दरबन्दी अनुसार खटाएको ठाउँमा जान पर्दैन भन्ने भ्रम नपाल्नूः स्वास्थ्य मन्त्री
मन्त्रीलाई धम्क्याएपछि दरबन्दी अनुसार खटाएको ठाउँमा जान पर्दैन भन्ने भ्रम नपाल्नूः स्वास्थ्य मन्त्री
असार २८, २०८० बिहिबार

नेपालबहस ट्रेन्डिङ
भारतसँग नेपालको छिमेकी सम्बन्धः एक अनन्त बोझ
भारतसँग नेपालको छिमेकी सम्बन्धः एक अनन्त बोझ
विनोद त्रिपाठी

असार २९, २०८० शुक्रबार

प्रहरीको मिलेमतोमा मारुती सिमेण्टका सञ्चालकलाई उन्मुक्ति, पक्राउ परेका जोशी पनि बुधबार थुनामुक्त
प्रहरीको मिलेमतोमा मारुती सिमेण्टका सञ्चालकलाई उन्मुक्ति, पक्राउ परेका जोशी पनि बुधबार थुनामुक्त
नेपालबहस संवाददाता

असार २९, २०८० शुक्रबार

चेलीबेटी कै तस्करी: ‘हाउसमेट’ हुन् कि वास्तविक वर्कर ? दूतावासले पनि छानविन गरोस्
चेलीबेटी कै तस्करी: ‘हाउसमेट’ हुन् कि वास्तविक वर्कर ? दूतावासले पनि छानविन गरोस्
नेपालबहस संवाददाता

असार ३०, २०८० शनिबार

निर्वाचनका बेला लिएको आर्थिक सहयोगको गुन तिर्न मिटरब्याजी साहुका पक्षमा जसपाले हाल्यो संशोधन
निर्वाचनका बेला लिएको आर्थिक सहयोगको गुन तिर्न मिटरब्याजी साहुका पक्षमा जसपाले हाल्यो संशोधन
नेपालबहस संवाददाता

असार ३०, २०८० शनिबार

लोकप्रिय
रमाइलो मेलामा अवैध जुवा खेलाउँदा पनि नदेखे झैं गर्छ काठमाडाैं प्रहरी

रमाइलो मेलामा अवैध जुवा खेलाउँदा पनि नदेखे झैं गर्छ काठमाडाैं प्रहरी
असार ३१, २०८० आइतबार

भारतबाट डिजेलमा बढेर आयो इन्धनको मूल्य सूची, आजदेखि स्वचालित प्रणाली लागु हुने

भारतबाट डिजेलमा बढेर आयो इन्धनको मूल्य सूची, आजदेखि स्वचालित प्रणाली लागु हुने
असार ३१, २०८० आइतबार

भोलिदेखि लागु हुने गरी ब्याजदर निर्धारणः नविलसहित चारले बढाए, आधाभन्दा बढीले घटाए ब्याजदर

भोलिदेखि लागु हुने गरी ब्याजदर निर्धारणः नविलसहित चारले बढाए, आधाभन्दा बढीले घटाए ब्याजदर
असार ३१, २०८० आइतबार

छुटाउनुभयो कि?

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles