Tuesday, January 21, 2025

ब्राउन सुगरसहित एक पक्राउबर्दिया । बर्दियामा प्रहरीले ब्राउन सुगरसहित एकजना युवकलाई पक्राउ गरेको छ ।जिल्लाको मधुवन नगरपालिका(८ का २१ वर्षीय अनिश थापा मगर ९०० ग्राम ब्राउन सुगरसहित पक्राउ परेका हुन् ।प्रहरी चौकी हम्दमपुरबाट खटिएको टोलीले आइतबार मगरलाई गुलरिया नगरपालिका-११ गणेशपुर सडकखण्डबाट नियन्त्रणमा लिएको थियो।भे ७ प ६२४८ नम्बरको स्कुटरमा भारतको लौकाही बोर्डरबाट आउँदै गरेका मगरलाई शंका लागेर जाँच गर्ने क्रममा ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ ।सोमबार जिल्ला अदालत बर्दियाबाट म्‍याद थप गरी मगरमाथि अनुसन्धान थालिएको छ ।

ताजा / भरखरै प्राप्त

Previous article
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles