Friday, January 17, 2025

सशस्त्र प्रहरीद्वारा तस्करीकाे रिचार्ज कार्ड बरामद:-

ताजा / भरखरै प्राप्त

    नेपालगञ्ज । बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका १ कुसुम बजारबाट साउन १० गते सशस्त्र प्रहरीले २१ लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड बरामद गरेको छ।
    नेपालगंजबाट तुल्सीपुरतर्फ आउँदै गरेको यात्रुवाहक बसमा जाँच गर्दा शंकास्पद रुपमा देखिएको उल्लेखित मूल्यको NTC र NCL को रिचार्ज कार्ड सशस्त्र प्रहरी बलकाे सुरक्षा वेश कुसुमले बरामद गरेको जानकारी दिइएकाे छ । बरामद रिचार्ज कार्ड राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाईएको सशस्त्र प्रहरीले बताएकाे छ ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles