Sunday, May 31, 2026

सशस्त्र हवल्दार बढुवाका लागि एकैपटक १९२७ जना भए सिफारिस :-

ताजा / भरखरै प्राप्त

सशस्त्र प्रहरीले एकैपटक १९२७ कर्मचारीको बढुवा सिफारिस प्रकाशित गरेको छ ।लामो समयदेखि रोकिएको बढुवा प्रक्रिया खोल्दै सशस्त्रले सशस्त्र प्रहरी सेवा, साधारण समूह तर्फ सशस्त्र प्रहरी हवल्दारका लागि १९२७ जनाको नाम बढुवा सिफारिस गरिएको छ ।सूचना अनुरुप चित्त नबुझेमा एक साताभित्र उजुरी दिनका लागि पनि सशस्त्रले सूचना प्रकाशित गरेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles