Tuesday, September 16, 2025

भदो २२ गते- साझ ५ बजे को समयमा पर्साको भिस्वा नाका बाट तस्करी गर्न लागेको ( कैन बियर ) २४, काटुन र ( कस्तुरी मदिरा )१४, काटुन समान बरामद: पटक पटक नेपाल प्रहरीले मात्र तस्करीको समान समातन सफल भएका छन् ! भन्ने भिस्वा बि.ओ.पि. प्र.नि.बिष्णु थापा ले ! मलाई फोनमा मुख छोडेका छन् , तस्करीको बारेमा बारम्बार नव जनप्रहार समाचार लेखेको निउ मा,! मलाई गाली गरेका छन् ! भिश्वाबाट तस्करी गर्न लागेको मदिरा बोकेका भारतथिए नम्बर पलेट को ३ वटा मोटरसाइकल १ थान पल्सर रंग रातो – अर्को मोटरसाइकल, – १ थान अपाचे रंग बुल्लु , – र फेरी अर्को मोटरसाइकल एसपेलेन्डर १ थान रंग कालो, मोटरसाइकल हरूमा मा लोड रहेको चटिको बोरामा बानेर राखेको ( केन बियर ) २४, काटुन र ( कस्तुरी मदिरा ) १४, काटुन सहितको सामान बरामद,भएको छ,! पर्सा पर्ने छिपहरमाई गाउँपालिका वडा नं ५ को प्रहरी चाैकि भिश्वाको गस्ती टोलीले समातेका छन् ! र सशस्त्र बि.ओ.पी. मुख्य दर्शक बनेका छन् !

ताजा / भरखरै प्राप्त

Previous article
सुन तस्करी प्रकरणविमानस्थल भन्सारका तीन कर्मचारी पक्राउत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका अधिकृतसहित तीन कर्मचारी सुन तस्करी प्रकरणमा पक्राउ परेका छन् । भन्सार अधिकृत पुष्पा जोशी तथा नायव सुब्बाद्वय कमल परियार र वीरेन्द्र नेपालीलाई सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको हो ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले तीनैजना कर्मचारीलाई शनिबार पक्राउ गरेको हो । पक्राउ परेका कर्मचारीमाथि अनुसन्धान अगाडि बढाएको केन्द्रीय अनुसन्धान ब्युरोले जानकारी दिएको छ ।६१ केजी सुन तस्करी प्रकरणमा यसअघि प्रकाउ परेका भन्सार एजेन्ट, कर्मचारी तथा तस्कर माथिको अनुसन्धानपछि भन्सारका तीन कर्मचारीको संलग्नता खुलेको हो । यसअघि विमानस्थल भन्सारकै दुई अधिकृत गणेश पौडेल र सन्तोष चन्दसहितका चार कर्मचारी पक्राउ परिसकेका छन् । प्रहरीले यसअघि पक्राउ परेका अधिकृत पौडेलको बयानका आधारमा अरु कर्मचारीको संलग्नता देखिएपछि थप तीन कर्मचारी पक्राउ परेका हुन् ,! सुन तस्करी पक्ररणमा शनिबार पक्राउ परेका ३ सहित ३१ जना सीआईबीको नियन्त्रणमा छन् । सीआईबीले विमानस्थल भन्सारकै उपसचिव श्रीधर टण्डनमाथि पनि अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।साभार।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles