HomeAd-LandscapeAdsbar-6 जमुनाह नाकामा अलपत्र परेका यात्रुनेपालगञ्जमा हिजो मंगलबारदेखि लगाइएको कफ्र्युका कारण भारतबाट नेपाल आउँदै गरेका जमुनाह नाकामा अलपत्र परेका यात्रु । तस्बिरः रुपनी जि एम÷रासस मधेश प्रदेश खवर October 4, 2023 270 0 ताजा / भरखरै प्राप्त छपकैयामा सशस्त्र प्रहरीको छापा,भुस र पलङमुनिबाटअवैध,कपडा बरामद July 14, 2026 मिटरब्याज पीडितसँग वार्ताका लागि बाराको निजगढ पुगे गृहमन्त्री July 14, 2026 आत्मदाहको प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा निधन July 14, 2026 सशस्त्र प्रहरीको विशेष अभियान,सीमावासीका गुनासा सुन्दै डिआईजी विपद् को,पनि तयारी July 12, 2026 फेरी एक युवकले गरे आत्मदाह प्रयास,हेलिकप्टरबाट काठमाडौं ल्याइँदैँ July 10, 2026 Share FacebookTwitterPinterestWhatsApp Previous articleहुण्डी कारोबारमा पक्राउ परेका विरुद्ध १५ करोड बिगोसहित मुद्दा दायरसिरहा | संग्लग्न भएको आरोपमा पक्राउ परेका ४ जनाविरुद्ध १५ करोड १ लाख ८६ हजार ८ सय बिगो माग दाबी गर्दै सिरहा जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।प्रतिवादीहरूविरुद्ध विदशी विनिमय नियमन गर्ने ऐन २०१९ बमोजिमको कसुरमा सोमवार मुद्दा दायर भएको हो । १७ का ४७ वर्षीय प्रेमकुमार यादव, ४४ वर्षका सञ्जीवकुमार साह, ४५ वर्षीय पवनकुमार यादव र ४० वर्षका अरुण यादवविरुद्ध मुदा दायर भएको हो । प्रेम र अरुण फरार रहेको राजस्व अनुसन्धान विभागले जनाएको छ ।गत भदौ १५ गते भारतबाट नेपाल आइरहेको बेला सञ्जीव र पवनलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरू चढेको कारमा हुण्डी कारोबारको अवैध ४४ लाख रुपैयाँ पाइएपछि पक्राउ गरिएको हो । सो रकम पनि प्रहरीले बरामद गरेको थियो ।उनीहरू सिरहा– १७ कालीचौकबाट पक्राउ परेका थिए । साभार।Next articleकफ्र्युका कारण सुनसान नेपालगञ्ज बजारजिल्ला प्रशासन कार्यालय बाँकेले मंगलबारदेखि अनिश्चितकालीनका लागि कफ्र्यु लगाएपछि बुधबार सुनसान बनेको नेपालगञ्ज बजार । तस्बिरः राकेशकुमार मिश्र÷रासस लोकप्रिय नागरिकता विधेयक प्रमाणीकरणप्रति राजनीतिक दलबाट मिश्रित प्रतिक्रिया, विराेधमा काठमाडाैंमा प्रदर्शन आज २०८०,२,१५,गते – गणतन्त्र दिवस,विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै,! बिरगंज बाट केदारनाथ दर्शन गरी ऋषिकेश जादा ट्रक ले मिनी बसमा ठोकेको छ, भारतीय मिडिया अनुसार 2 जनाको घटनास्थलमा मृत्यु भएको छ भने 8... Related Articles मधेश प्रदेश खवर - July 14, 2026छपकैयामा सशस्त्र प्रहरीको छापा,भुस र पलङमुनिबाटअवैध,कपडा बरामद मधेश प्रदेश खवर - July 14, 2026मिटरब्याज पीडितसँग वार्ताका लागि बाराको निजगढ पुगे गृहमन्त्री मधेश प्रदेश खवर - July 14, 2026आत्मदाहको प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा निधन