HomeAd-LandscapeAdsbar-6 बजार अनुगमनसिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकाको अध्यक्ष्य राज लामासहितको टोलीले मङ्गलबार चाडपर्व नजिकिएसँगै पालिकाभित्र रहेका शिलढुङगालगायतका बजारमा सञ्चालित खाद्यान्न, किराना पसल र होटलमा अनुगमन गर्दै । तस्बिर ः रुपक पुरी ÷रासस मधेश प्रदेश खवर October 5, 2023 123 0 ताजा / भरखरै प्राप्त छिपहरमाई गाउँपालिका ५ मा ४६ जनाको निशुल्क आखा परिक्षण:- October 9, 2025 नेपाल प्रहरीका ४ जना डिआईजी एआईजीपदमा बढुवा:- October 9, 2025 विश्वदृष्टि दिवसका अवसरमा केडियाद्वारा आखा परिक्षण कार्यक्रम:- October 9, 2025 भन्सार क्षेत्रमा सशस्त्र प्रहरीले महिला र बालकलाई कुटपिट गरेको आरोप:- October 9, 2025 धवलागिरि हिमाललाई पृष्ठ भूमिमा पारेर सेल्फी लिँदै पर्यटकअन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पुनहिल पुगेका विदेशी पर्यटक धवलागिरि हिमाललाई पृष्ठ भूमिमा पारेर सेल्फी... October 9, 2025 Share FacebookTwitterPinterestWhatsApp Previous articleकांग्रेसलाई बाहिर राखेर सरकार बनाउन सम्भव छैन : माधव नेपालजनकपुर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसलाई बाहिर राखेर सरकार बनाउन सम्भव नभएको बताएका छन् ।जनकपुरमा आज (बुधबार) आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले अहिलेको शक्ति सन्तुलनमा कांग्रेस अपरिहार्य हुने बताएका हुन् । ‘यो सरकारलाई अगाडि बढाउनुपर्छ । नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा पनि यो सरकार अगाडि बढाउने पक्षमा हुनुहुन्छ,’ अध्यक्ष नेपालले भने ।कार्यक्रममा अध्यक्ष नेपालले एमालेबाट विद्रोह गरेर नयाँ पार्टी बनाउनुको औचित्य पुष्टि भएको दाबी गरे ।Next articleसिरहा जिल्लाबाट पास भई तस्करीका सामान बाहिर जिल्लाबाट पटक –पटक बरामद भएपछि त्यहाँ कार्यरत सशस्त्र प्रहरीका एसपी र डीएसपी छानविनमा तानिएका छन् । सशस्त्र प्रहरी बल नेपाल ७ गण सिरहा सिरहामा कार्यरत सशस्त्र प्रहरीका एसपी प्रमोद भारती र मार्डर बीओपीका डीएसपी रामहरि खड्का छानविनमा परेका हुन् । लोकप्रिय नागरिकता विधेयक प्रमाणीकरणप्रति राजनीतिक दलबाट मिश्रित प्रतिक्रिया, विराेधमा काठमाडाैंमा प्रदर्शन बिरगंज बाट केदारनाथ दर्शन गरी ऋषिकेश जादा ट्रक ले मिनी बसमा ठोकेको छ, भारतीय मिडिया अनुसार 2 जनाको घटनास्थलमा मृत्यु भएको छ भने 8... आज २०८०,२,१५,गते – गणतन्त्र दिवस,विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै,! Related Articles मधेश प्रदेश खवर - October 9, 2025छिपहरमाई गाउँपालिका ५ मा ४६ जनाको निशुल्क आखा परिक्षण:- मधेश प्रदेश खवर - October 9, 2025नेपाल प्रहरीका ४ जना डिआईजी एआईजीपदमा बढुवा:- मधेश प्रदेश खवर - October 9, 2025विश्वदृष्टि दिवसका अवसरमा केडियाद्वारा आखा परिक्षण कार्यक्रम:-