HomeAd-LandscapeAdsbar-6 बजार अनुगमनसिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकाको अध्यक्ष्य राज लामासहितको टोलीले मङ्गलबार चाडपर्व नजिकिएसँगै पालिकाभित्र रहेका शिलढुङगालगायतका बजारमा सञ्चालित खाद्यान्न, किराना पसल र होटलमा अनुगमन गर्दै । तस्बिर ः रुपक पुरी ÷रासस मधेश प्रदेश खवर October 5, 2023 266 0 ताजा / भरखरै प्राप्त कालिमाटीमा केराको कालो साम्राज्य ? सीमादेखि राजधानीसम्म तस्करी, हुण्डी र उधारो कारोबारको जालोबारे गम्भीर आरोप :- May 31, 2026 बाराका सीमावर्ती नाकामा खुलेआम तस्करी :- May 31, 2026 कृष्ण सेन‘इच्छुक’स्मृति पत्रकारिता पुरस्कारबाट निरज-बलिराम सम्मानित:- May 30, 2026 पर्साका बिरगञमा पर्सा प्रहरीद्वारा खैरो हेरोइनसहित २१ वर्षिय युवक पक्राउ:- May 30, 2026 फैसला कार्यान्वयन अभियानमा राैतहट प्रहरीको ठुलो सफलता ८१ जना फरार प्रतिवादी पक्राउ:- May 30, 2026 Share FacebookTwitterPinterestWhatsApp Previous articleकांग्रेसलाई बाहिर राखेर सरकार बनाउन सम्भव छैन : माधव नेपालजनकपुर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसलाई बाहिर राखेर सरकार बनाउन सम्भव नभएको बताएका छन् ।जनकपुरमा आज (बुधबार) आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले अहिलेको शक्ति सन्तुलनमा कांग्रेस अपरिहार्य हुने बताएका हुन् । ‘यो सरकारलाई अगाडि बढाउनुपर्छ । नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा पनि यो सरकार अगाडि बढाउने पक्षमा हुनुहुन्छ,’ अध्यक्ष नेपालले भने ।कार्यक्रममा अध्यक्ष नेपालले एमालेबाट विद्रोह गरेर नयाँ पार्टी बनाउनुको औचित्य पुष्टि भएको दाबी गरे ।Next articleसिरहा जिल्लाबाट पास भई तस्करीका सामान बाहिर जिल्लाबाट पटक –पटक बरामद भएपछि त्यहाँ कार्यरत सशस्त्र प्रहरीका एसपी र डीएसपी छानविनमा तानिएका छन् । सशस्त्र प्रहरी बल नेपाल ७ गण सिरहा सिरहामा कार्यरत सशस्त्र प्रहरीका एसपी प्रमोद भारती र मार्डर बीओपीका डीएसपी रामहरि खड्का छानविनमा परेका हुन् । लोकप्रिय नागरिकता विधेयक प्रमाणीकरणप्रति राजनीतिक दलबाट मिश्रित प्रतिक्रिया, विराेधमा काठमाडाैंमा प्रदर्शन आज २०८०,२,१५,गते – गणतन्त्र दिवस,विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै,! बिरगंज बाट केदारनाथ दर्शन गरी ऋषिकेश जादा ट्रक ले मिनी बसमा ठोकेको छ, भारतीय मिडिया अनुसार 2 जनाको घटनास्थलमा मृत्यु भएको छ भने 8... Related Articles मधेश प्रदेश खवर - May 31, 2026कालिमाटीमा केराको कालो साम्राज्य ? सीमादेखि राजधानीसम्म तस्करी, हुण्डी र उधारो कारोबारको जालोबारे गम्भीर आरोप :- मधेश प्रदेश खवर - May 31, 2026बाराका सीमावर्ती नाकामा खुलेआम तस्करी :- मधेश प्रदेश खवर - May 30, 2026कृष्ण सेन‘इच्छुक’स्मृति पत्रकारिता पुरस्कारबाट निरज-बलिराम सम्मानित:-