Friday, October 17, 2025

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्पले क्षति पु¥याएको बझाङको सदरमुकाम चैनपुरका बस्तीको शुक्रबार अवलोकन गर्दै । तस्बिर ः भूमिराज पिठातोली÷रासस

ताजा / भरखरै प्राप्त

Previous article
उहाँको छोरी हुनुहुन्थ्यो भने के गर्नुहुन्थ्यो ?काठमाडौं । श्रीमान् चेतन मानन्धरको हत्या गर्ने रिगल भनिने योगराज ढकालको कैद मिनाहा विरुद्ध श्रीमती भारती मानन्धर रिले अनशन बस्ने भएकी छन् । गहभरी आँसु लिएर मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेकी उनले भनिन्, ‘जुन म पहिला पीडामा थिएँ, राष्ट्रपतिले फेरि दोहो¥याइदिनुभयो । पहिलाको दृश्य आँखामा झल्झली भइरहेको छ ।’ लामो कानुनी लडाईं लडेर रिगललाई कारागार पु¥याएको भन्दै उनले पीडित परिवारको सहमति विना आममाफी दिने अधिकार राष्ट्रपतिलाई दिन नहुने बताइन् । ‘यदि मेरो ठाउँमा उहाँको छोरी चेलीबेटी हुनुहुन्थ्यो भने उहाँले के गर्नुहुन्थ्यो ?’ उनले प्रश्न गरिन्, ‘यस्तो दिन देखाउनुहुन्थ्यो ?’गुन्डा नाइके रिगल भनिने योग ढकालको कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।पतिको जघन्य हत्यामा संलग्न ढकालको कैद सजाय माफी मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर गरी उनलाई फेरि कैदमा पठाउन माग राख्दै चेतनकी पत्नी भारती शेर्पाले आइतबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेकी हुन् ।उनले ढकालको कैद मिनाहाको सिफारिस गर्ने जिल्ला कारागार र जिल्ला प्रशासन कार्यालय दाङ, गृह मन्त्रालय, महान्यायाधिवक्ता कार्यालय र कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषदको निर्णय पनि बदर गर्न माग गरेकी छन्।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles