HomeAd-LandscapeAdsbar-6 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्पले क्षति पु¥याएको बझाङको सदरमुकाम चैनपुरका बस्तीको शुक्रबार अवलोकन गर्दै । तस्बिर ः भूमिराज पिठातोली÷रासस मधेश प्रदेश खवर October 6, 2023 257 0 ताजा / भरखरै प्राप्त Medical insurance designed for real life June 5, 2026 गोली हानी हत्या गरेर फरार रहेका मुखिया बारा प्रहरीद्वारा पक्राउ June 4, 2026 छपकैया नाकामा तस्करी सशस्त्र प्रहरीद्वारा समानसहित इ-रिक्सा बरामद June 3, 2026 सशस्त्र प्रहरी बलद्वारा लागुऔषध बरामद, दुईजना पक्राउ:- June 2, 2026 नेपाल प्रहरीका ३३ जना बरिस्ठ प्रहरी उपरीक्षक एसएसपीहरुको सरुवा:- June 2, 2026 Share FacebookTwitterPinterestWhatsApp Previous articleउहाँको छोरी हुनुहुन्थ्यो भने के गर्नुहुन्थ्यो ?काठमाडौं । श्रीमान् चेतन मानन्धरको हत्या गर्ने रिगल भनिने योगराज ढकालको कैद मिनाहा विरुद्ध श्रीमती भारती मानन्धर रिले अनशन बस्ने भएकी छन् । गहभरी आँसु लिएर मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेकी उनले भनिन्, ‘जुन म पहिला पीडामा थिएँ, राष्ट्रपतिले फेरि दोहो¥याइदिनुभयो । पहिलाको दृश्य आँखामा झल्झली भइरहेको छ ।’ लामो कानुनी लडाईं लडेर रिगललाई कारागार पु¥याएको भन्दै उनले पीडित परिवारको सहमति विना आममाफी दिने अधिकार राष्ट्रपतिलाई दिन नहुने बताइन् । ‘यदि मेरो ठाउँमा उहाँको छोरी चेलीबेटी हुनुहुन्थ्यो भने उहाँले के गर्नुहुन्थ्यो ?’ उनले प्रश्न गरिन्, ‘यस्तो दिन देखाउनुहुन्थ्यो ?’गुन्डा नाइके रिगल भनिने योग ढकालको कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।पतिको जघन्य हत्यामा संलग्न ढकालको कैद सजाय माफी मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर गरी उनलाई फेरि कैदमा पठाउन माग राख्दै चेतनकी पत्नी भारती शेर्पाले आइतबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेकी हुन् ।उनले ढकालको कैद मिनाहाको सिफारिस गर्ने जिल्ला कारागार र जिल्ला प्रशासन कार्यालय दाङ, गृह मन्त्रालय, महान्यायाधिवक्ता कार्यालय र कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषदको निर्णय पनि बदर गर्न माग गरेकी छन्।Next articleतारकेश्वर नगरपालिका १ स्थित कुन्चिपोकलबाट शुक्रबार देखिएको काठमाडौँ उपत्यकाको दृश्य । तस्बिर ; हरिराम भेटुवाल/ रासस लोकप्रिय नागरिकता विधेयक प्रमाणीकरणप्रति राजनीतिक दलबाट मिश्रित प्रतिक्रिया, विराेधमा काठमाडाैंमा प्रदर्शन आज २०८०,२,१५,गते – गणतन्त्र दिवस,विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै,! बिरगंज बाट केदारनाथ दर्शन गरी ऋषिकेश जादा ट्रक ले मिनी बसमा ठोकेको छ, भारतीय मिडिया अनुसार 2 जनाको घटनास्थलमा मृत्यु भएको छ भने 8... Related Articles मधेश प्रदेश खवर - June 5, 2026Medical insurance designed for real life मधेश प्रदेश खवर - June 4, 2026गोली हानी हत्या गरेर फरार रहेका मुखिया बारा प्रहरीद्वारा पक्राउ मधेश प्रदेश खवर - June 3, 2026छपकैया नाकामा तस्करी सशस्त्र प्रहरीद्वारा समानसहित इ-रिक्सा बरामद