HomeAd-LandscapeAdsbar-6 “सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह – २०८०” को समापन कार्यक्रममा काठमाण्डौ महानगरपालिका को उप-प्रमुख सुनिता डंगोललाई मायाको चिनो प्रदान गर्नुहुदै प्र.अ.म.नि. दिपक थापा ! मधेश प्रदेश खवर October 8, 2023 233 0 ताजा / भरखरै प्राप्त गृहमन्त्री सुधन गुरुङ गृहमन्त्रालयबाट यसरी बिदा भए:- April 22, 2026 गृहमन्त्री गुरुङदारा गृहमन्त्रीको पदबाट राजीनामा:- April 22, 2026 सशस्त्र प्रहरी बल सुनसरीद्वारा लागु औषध गाँजा १६० केजी बरामद:- April 22, 2026 महासंघले गर्यो देशव्यापी दबाबमूलक अभियान सञ्चालन:- April 21, 2026 डीआईजीका नाममा उठाइन्छ तस्करी-सलामी दस्तुर, घुमुवा प्रहरी विवादले खुल्यो पोल :- April 21, 2026 Share FacebookTwitterPinterestWhatsApp Previous articleसशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिम समापनतालिममा प्रहरीनिरीक्षक रोशन घिमिरे सर्वप्रथम भएसम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को प्रमुख आतिथ्यतामाराष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा संचालितसि.सं. १५ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिम असोज २१ गते सम्पन्नभएको छ ।दीक्षान्त समारोहका प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री दाहालकोसम्मानमा प्रशिक्षार्थी सशस्त्र प्रहरी निरीक्षकहरुद्वारा सलामी अर्पणगर्नुकासाथै उहाँ समक्ष ईज्जत अर्पण कवाजसमेत प्रदर्शन गरेका थिए ।सम्माननीय प्रधानमन्त्री दाहालले तालिममा सर्वप्रथम भएका सशस्त्र प्रहरीनिरीक्षक रोशन घिमिरेलाई खुकुरी प्रदान गर्नुकासाथै कवाज, शारीरिकसहिष्णुता र चाँदमारीतर्फ उत्कृष्ट प्रशिक्षार्थीहरुलाई समेत पुरस्कारप्रदान गर्नुभयो ।उहाँले राष्ट्रप्रेमी जनताको सुरक्षामा महत्वपूर्ण इतिहास बोकेको पवित्रसंगठनमा आवद्ध भई अधिकृत तहको कठिनपूर्ण तालिम समापन गरेकोमाप्रशिक्षार्थी अधिकृतहरुलाई हार्दिक बधाई दिनुहुँदै राज्यले सुम्पेकोजिम्मेवारीलाई उच्च व्यावसायिकतासाथ अनुशासित र इमान्दारितापूर्वकनिर्वाह गर्न निर्देशन दिनुभयो ।सम्माननीय प्रधानमन्त्री दाहालले राष्ट्रको सार्वभौमिकता रक्षार्थप्रतिकूल मौसम, भौगोलिक विकटता तथा सिमित स्रोतसाधनको बावजुद पनि सशस्त्रप्रहरीले गरेको उच्चस्तरको कार्यसम्पादनको मुक्तकण्ठले प्रशंसागर्नुहुँदै आन्तरिक सुरक्षा, विपद् व्यवस्थापन, महामारी नियन्त्रण रन्यूनिकरण, राजश्व गस्ती एवं भन्सार सुरक्षाको साथै राष्ट्रिय सुरक्षाकोमूलभुत पक्षहरुमा संगठनले गहन भूमिका निर्वाह गरिरहेको बताउनुुभयो ।उहाँले सशस्त्र प्रहरी बल नेपालले सम्पादन गर्दै आएको जिम्मेवारीलाई थपविशिष्टीकृत र प्रभावकारी तुल्याउन सुरक्षाकर्मीको क्षमता अभिबृद्धि,साधनश्रोतको उपलब्धता, सुदृढ संगठन प्रणाली र व्यवस्थापन महत्वूपर्ण पक्षभएको बताउनुहुँदै संगठनलाई आधुनीकरण र व्यवसायिक सुरक्षा निकायका रुपमाथप विकसित गर्ने कार्यमा नेपाल सरकार सदैव सकारात्मक रहेको बताउनुभयो ।उहाँले तालिम समापन पश्चात दीक्षित भई कार्यक्षेत्रमा जान लाग्नुभएकाअधिकृतहरुप्रति राज्यले ठूलो आशा र भरोसा राखेको हुँदा जिम्मेवारीकाक्षेत्रहरुमा परिचालित हुँदा कुनै प्रकारको डरत्रास, लोभ तथा प्रलोभन रगैह्र व्यावसायिक क्रियाकलापमा नपरी तालिममा सिकेको सैद्धान्तिक एवंव्यवहारिक ज्ञानलाई जनताको सेवा तथा सुरक्षामा इमान्दारितापूर्वक लागुगर्न निर्देशन समेत दिनुभयो ।समारोहमा माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलेसशस्त्र प्रहरी बल नेपालले स्थापनाकालदेखि नै विभिन्न आरोह अवरोहलाई पारगर्दै कार्यक्षेत्रमा आईपरेका सुरक्षा चुनौतीहरुलाई परास्त गर्दै राज्य रजनचाहना अनुरुपको सेवा र सुरक्षामा दर्विलो सुरक्षा निकायको रुपमाआपूmलाई परिचित गराउँदै आएको बताउनुभयो ।सशस्त्र प्रहरी बल नेपाललाई सीमा सुरक्षार्थ डेडिकेटेड फोर्स बनाउनअन्तर्राष्ट्रिय मापदण्ड सहितको थप बोर्डर आउट पोष्टहरु (बिओपी)कोस्थापना तथा मौजुदा रहेका बिओपीहरुको समेत स्तरबृद्धि र प्रविधिमैत्रीबनाउँदै लगिने बताउनुहुँदै माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्रीश्रेष्ठले भन्नुभयो–‘दिर्घकालिन महत्वको उपलब्धीका लागि गृहमन्त्रालयमाआएका योजना तथा समस्याहरुलाई समाधान गर्न आवश्यकताको पहिचान गरीप्राथमिकताकासाथ अगाडी बढाउन मन्त्रालयको सदैव सकारात्मक र रचनात्मकभूमिका रहनेछ ।’Next articleलागूऔषध नियन्त्रण सम्बन्धी अन्तक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न:– लोकप्रिय नागरिकता विधेयक प्रमाणीकरणप्रति राजनीतिक दलबाट मिश्रित प्रतिक्रिया, विराेधमा काठमाडाैंमा प्रदर्शन बिरगंज बाट केदारनाथ दर्शन गरी ऋषिकेश जादा ट्रक ले मिनी बसमा ठोकेको छ, भारतीय मिडिया अनुसार 2 जनाको घटनास्थलमा मृत्यु भएको छ भने 8... आज २०८०,२,१५,गते – गणतन्त्र दिवस,विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै,! Related Articles मधेश प्रदेश खवर - April 22, 2026गृहमन्त्री सुधन गुरुङ गृहमन्त्रालयबाट यसरी बिदा भए:- मधेश प्रदेश खवर - April 22, 2026गृहमन्त्री गुरुङदारा गृहमन्त्रीको पदबाट राजीनामा:- मधेश प्रदेश खवर - April 22, 2026सशस्त्र प्रहरी बल सुनसरीद्वारा लागु औषध गाँजा १६० केजी बरामद:-