Wednesday, April 22, 2026

सशस्त्र प्रहरी बल सुनसरीद्वारा लागु औषध गाँजा १६० केजी बरामद:-

ताजा / भरखरै प्राप्त

सशस्त्र प्रहरी बल नेपाल सुनसरीले अवैध लागु औषध गाँजा १६० बरामद गरेकाे सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीका अनुसार सीमा सुरक्षा गुल्म कप्तानगञ्ज र बिओेपी अमडुवाकाे संयुक्त टाेलीले गाँजा बरामद गरेकाे सशस्त्र प्रहरी बल नेपाल सुनसरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles