HomeAd-LandscapeAdsbar-6 मधेस प्रदेश खवर २०८० असोज २८ गते – बडा दसौं को पहिलो दिन घटस्थापना को हार्दिक शुभकामना????स्वदेस तथा बिदेशमा रहनु भएका दिदिबहिनी तथा दाजुभाइ हर सम्पुर्णमा ❤️हार्दिक मंगल मय शूभकामना ???? ???? जयनेपाल ???????????????? मधेश प्रदेश खवर October 15, 2023 102 0 ताजा / भरखरै प्राप्त मिथिलाञ्चलमा सुरु भयो महापर्व छठ पर्वको तयारी:- October 24, 2025 पर्साका श्रीसिया नदीमा फोहर फाल्दै गर्दा रंगेहात पक्राउ: October 24, 2025 पर्साका भिस्वामा छठ घाटको सरसफाइ र सजावट ९०%सम्पन्न:- October 24, 2025 सशस्त्र प्रहरी पर्साद्वारा लाखौंको तस्करीका समान बरामद:- October 24, 2025 महाेत्तरी १६ नम्बर पिल्लर गाैराभेदपुबाट तस्करी:- October 24, 2025 Share FacebookTwitterPinterestWhatsApp Previous articleबहराइन ७७ रनमा अलआउटदिपेश कँडेल र दुर्गेश गुप्ताले सानदार बलिङ गरेपछि नेपालले एसीसी यू-१९ प्रिमियर कपमा बहराइनलाई ७७ रनमा अलआउट गरेको छ ।मलेसियाको बायुमास ओभलमा भइरहेको खेलमा बहराइनले टस जितेर पहिले ब्याटिङ गरेको थियो । तर, दिपेश र दुर्गेशले किफायती बलिङ गरेपछि बहराइन ३७.५ ओभरमा ७७ अलआउट भयो ।दिपेशले कीर्तिमानी बलिङ गर्दै ९.५ ओभरमा ८ ओभर मेडन राख्दै जम्मा चार रन मात्र खर्चेर ६ विकेट लिए । यस्तै दुर्गेशले ७ ओभरमा एक ओभर मेडन राख्दै १८ रन खर्चेर चार विकेट लिए ।बहराइनका लागि मुहम्मेद बसिल अब्दुल हाकिमले सर्वाधिक ३४ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । हाकिमले ७७ बल खेल्दा २ चौका र २ छक्का प्रहार गरे । अभिनव गिरिश बिस्टले ६९ बल खेल्दै ९ रन बनाए ।नेपाली बलरको घातक बलिङसामु टिक्न नसकेका बहराइनका पाँच खेलाडीले खातासमेत खोल्न सकेनन् ।Next articleअसोज २८ गते – २०८० बडा दसौंको पहिलो दिन घटस्थापना को हार्दिक शुभकामना हिन्दुहरुको महान चाड बिजयादशमी शुभ दिपावली, तिहार र छठ पर्वको उपलक्ष्यमा सम्पुर्ण नेपाली बासीहरु दिदीबहिनी तथा दाजुभाइमा हार्दिक मंगलमय शुभकामना एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछु????????????????????????जयनेपाल???????? लोकप्रिय नागरिकता विधेयक प्रमाणीकरणप्रति राजनीतिक दलबाट मिश्रित प्रतिक्रिया, विराेधमा काठमाडाैंमा प्रदर्शन बिरगंज बाट केदारनाथ दर्शन गरी ऋषिकेश जादा ट्रक ले मिनी बसमा ठोकेको छ, भारतीय मिडिया अनुसार 2 जनाको घटनास्थलमा मृत्यु भएको छ भने 8... आज २०८०,२,१५,गते – गणतन्त्र दिवस,विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै,! Related Articles मधेश प्रदेश खवर - October 24, 2025मिथिलाञ्चलमा सुरु भयो महापर्व छठ पर्वको तयारी:- मधेश प्रदेश खवर - October 24, 2025पर्साका श्रीसिया नदीमा फोहर फाल्दै गर्दा रंगेहात पक्राउ: मधेश प्रदेश खवर - October 24, 2025पर्साका भिस्वामा छठ घाटको सरसफाइ र सजावट ९०%सम्पन्न:-