HomeAd-LandscapeAdsbar-6 मधेस प्रदेश खवर २०८० असोज २८ गते – बडा दसौं को पहिलो दिन घटस्थापना को हार्दिक शुभकामना????स्वदेस तथा बिदेशमा रहनु भएका दिदिबहिनी तथा दाजुभाइ हर सम्पुर्णमा ❤️हार्दिक मंगल मय शूभकामना ???? ???? जयनेपाल ???????????????? मधेश प्रदेश खवर October 15, 2023 243 0 ताजा / भरखरै प्राप्त बाराबाट व्यापक तस्करी July 27, 2026 सुनसरीमा मध्यरातमा झडप, एक जनाको मृत्यु, १८ जना घाइते July 27, 2026 सरकारको निर्णयप्रति लेनदेन पीडित संघर्ष समितिद्वारा बिरगंजमा प्रदर्शन: July 26, 2026 पर्सा प्रहरीद्वारा बगैंचामा लुकाएर राखेको १४० किलो गाँजा बरामत July 26, 2026 डिभिजन सर्लाहीका प्रमुख र अधिकृत ८ लाख २१ हजार घुससहित पक्राउ July 25, 2026 Share FacebookTwitterPinterestWhatsApp Previous articleबहराइन ७७ रनमा अलआउटदिपेश कँडेल र दुर्गेश गुप्ताले सानदार बलिङ गरेपछि नेपालले एसीसी यू-१९ प्रिमियर कपमा बहराइनलाई ७७ रनमा अलआउट गरेको छ ।मलेसियाको बायुमास ओभलमा भइरहेको खेलमा बहराइनले टस जितेर पहिले ब्याटिङ गरेको थियो । तर, दिपेश र दुर्गेशले किफायती बलिङ गरेपछि बहराइन ३७.५ ओभरमा ७७ अलआउट भयो ।दिपेशले कीर्तिमानी बलिङ गर्दै ९.५ ओभरमा ८ ओभर मेडन राख्दै जम्मा चार रन मात्र खर्चेर ६ विकेट लिए । यस्तै दुर्गेशले ७ ओभरमा एक ओभर मेडन राख्दै १८ रन खर्चेर चार विकेट लिए ।बहराइनका लागि मुहम्मेद बसिल अब्दुल हाकिमले सर्वाधिक ३४ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । हाकिमले ७७ बल खेल्दा २ चौका र २ छक्का प्रहार गरे । अभिनव गिरिश बिस्टले ६९ बल खेल्दै ९ रन बनाए ।नेपाली बलरको घातक बलिङसामु टिक्न नसकेका बहराइनका पाँच खेलाडीले खातासमेत खोल्न सकेनन् ।Next articleअसोज २८ गते – २०८० बडा दसौंको पहिलो दिन घटस्थापना को हार्दिक शुभकामना हिन्दुहरुको महान चाड बिजयादशमी शुभ दिपावली, तिहार र छठ पर्वको उपलक्ष्यमा सम्पुर्ण नेपाली बासीहरु दिदीबहिनी तथा दाजुभाइमा हार्दिक मंगलमय शुभकामना एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछु????????????????????????जयनेपाल???????? लोकप्रिय नागरिकता विधेयक प्रमाणीकरणप्रति राजनीतिक दलबाट मिश्रित प्रतिक्रिया, विराेधमा काठमाडाैंमा प्रदर्शन आज २०८०,२,१५,गते – गणतन्त्र दिवस,विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै,! बिरगंज बाट केदारनाथ दर्शन गरी ऋषिकेश जादा ट्रक ले मिनी बसमा ठोकेको छ, भारतीय मिडिया अनुसार 2 जनाको घटनास्थलमा मृत्यु भएको छ भने 8... Related Articles मधेश प्रदेश खवर - July 27, 2026बाराबाट व्यापक तस्करी मधेश प्रदेश खवर - July 27, 2026सुनसरीमा मध्यरातमा झडप, एक जनाको मृत्यु, १८ जना घाइते मधेश प्रदेश खवर - July 26, 2026सरकारको निर्णयप्रति लेनदेन पीडित संघर्ष समितिद्वारा बिरगंजमा प्रदर्शन: