HomeAd-LandscapeAdsbar-6 मधेस प्रदेश खवर २०८० असोज २८ गते – बडा दसौं को पहिलो दिन घटस्थापना को हार्दिक शुभकामना????स्वदेस तथा बिदेशमा रहनु भएका दिदिबहिनी तथा दाजुभाइ हर सम्पुर्णमा ❤️हार्दिक मंगल मय शूभकामना ???? ???? जयनेपाल ???????????????? मधेश प्रदेश खवर October 15, 2023 100 0 ताजा / भरखरै प्राप्त महाेत्तरी १६ नम्बर पिल्लर गाैराभेदपुबाट तस्करी:- October 24, 2025 तस्करीका समान समाएर स्थानीयले प्रहरीलाई बुझाए:- October 24, 2025 लगाइयो भाईटीका सकियो तिहार” २०८२,को तिहार समापन:- October 24, 2025 मूर्ति विसर्जन गर्ने क्रममा पानीमा डुबेर रुपन्देहीमा ३ को मृत्यु:- October 24, 2025 प्रहरीद्वारा चाइनिज पेस्तोलसहित एकजना पक्राउ:- October 24, 2025 Share FacebookTwitterPinterestWhatsApp Previous articleबहराइन ७७ रनमा अलआउटदिपेश कँडेल र दुर्गेश गुप्ताले सानदार बलिङ गरेपछि नेपालले एसीसी यू-१९ प्रिमियर कपमा बहराइनलाई ७७ रनमा अलआउट गरेको छ ।मलेसियाको बायुमास ओभलमा भइरहेको खेलमा बहराइनले टस जितेर पहिले ब्याटिङ गरेको थियो । तर, दिपेश र दुर्गेशले किफायती बलिङ गरेपछि बहराइन ३७.५ ओभरमा ७७ अलआउट भयो ।दिपेशले कीर्तिमानी बलिङ गर्दै ९.५ ओभरमा ८ ओभर मेडन राख्दै जम्मा चार रन मात्र खर्चेर ६ विकेट लिए । यस्तै दुर्गेशले ७ ओभरमा एक ओभर मेडन राख्दै १८ रन खर्चेर चार विकेट लिए ।बहराइनका लागि मुहम्मेद बसिल अब्दुल हाकिमले सर्वाधिक ३४ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । हाकिमले ७७ बल खेल्दा २ चौका र २ छक्का प्रहार गरे । अभिनव गिरिश बिस्टले ६९ बल खेल्दै ९ रन बनाए ।नेपाली बलरको घातक बलिङसामु टिक्न नसकेका बहराइनका पाँच खेलाडीले खातासमेत खोल्न सकेनन् ।Next articleअसोज २८ गते – २०८० बडा दसौंको पहिलो दिन घटस्थापना को हार्दिक शुभकामना हिन्दुहरुको महान चाड बिजयादशमी शुभ दिपावली, तिहार र छठ पर्वको उपलक्ष्यमा सम्पुर्ण नेपाली बासीहरु दिदीबहिनी तथा दाजुभाइमा हार्दिक मंगलमय शुभकामना एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछु????????????????????????जयनेपाल???????? लोकप्रिय नागरिकता विधेयक प्रमाणीकरणप्रति राजनीतिक दलबाट मिश्रित प्रतिक्रिया, विराेधमा काठमाडाैंमा प्रदर्शन बिरगंज बाट केदारनाथ दर्शन गरी ऋषिकेश जादा ट्रक ले मिनी बसमा ठोकेको छ, भारतीय मिडिया अनुसार 2 जनाको घटनास्थलमा मृत्यु भएको छ भने 8... आज २०८०,२,१५,गते – गणतन्त्र दिवस,विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै,! Related Articles मधेश प्रदेश खवर - October 24, 2025महाेत्तरी १६ नम्बर पिल्लर गाैराभेदपुबाट तस्करी:- मधेश प्रदेश खवर - October 24, 2025तस्करीका समान समाएर स्थानीयले प्रहरीलाई बुझाए:- मधेश प्रदेश खवर - October 24, 2025लगाइयो भाईटीका सकियो तिहार” २०८२,को तिहार समापन:-