HomeAd-LandscapeAdsbar-6 पोखराको फेवाताल रहेको बाराही मन्दिर दर्शन गरेर फर्कन डुङ्गा चढ्दै भारतीय पर्यटक । पछिल्लो समय पोखरा भारतीय पर्यटकको आगमन बढेको छ । तस्बिर ः जमुनावर्षा शर्मा ÷रासस मधेश प्रदेश खवर October 20, 2023 188 0 ताजा / भरखरै प्राप्त सिमानाकामा सशस्त्र प्रहरीको तस्करीमा कडाइ:सरकारको अनिवार्यमा विरोध:- April 24, 2026 राैतहटको संयुक्त सुरक्षाकर्मीद्वारा लागु औषधसहित अटो-चालक मोहन पक्राउ:- April 24, 2026 नेपाल प्रहरीको जग्गा सात वर्षको पुरानो निर्णय उल्टिँदा संगठनभित्र खुशीको लहर:- April 24, 2026 सशस्त्र प्रहरी बल नेपाल पर्सा द्बारा २२ वटा इलेक्ट्रिक स्कुटर पक्राउ:- April 24, 2026 सुकुम्बासी बस्ती हटाउने माइकिङ गरेपछी सामान अन्यत्र सार्दै सुकुम्बासी:- April 24, 2026 Share FacebookTwitterPinterestWhatsApp Previous articleशान्तिनगरको हरिसिद्धि पेट्रोल पम्प सिलकाठमाडौं । काठमाडौंको शान्तिनगरस्थित हरिसिद्धि पेट्रोल पम्प सिल गरिएको छ ।केन्द्रीय अनुगमन समितिले बिहीबार गरेको अनुगमनमा उपभोक्तालाई कम मात्रामा पेट्रोल बिक्री गरेको फेला परेपछि सो पम्प सिल गरिएको हो ।अनुगमनमा खटिएका प्रधानमन्त्री कार्यालय मातहतको हेल्लो सरकारका विभागीय प्रमुख प्रद्युम्न उपाध्यायकाअनुसार सो पम्प सिल गरिएको हो ।‘जति धेरै पेट्रोल भर्यो उति धेरै पेट्रोल कम मात्रामा उपभोक्तालाई दिने गरेको अनुगमनमा भेटियो,’ उपाध्यायले भने, ‘५ लिटर पेट्रोल भर्दा ठिकै देखियो । १० लिटर भर्दा मापदण्ड भन्दा ३ एमएल कम आयो । तर, १० भन्दा धेरै तेल भर्दा २५ एमएलसम्म कम तेल दिने गरेको देखियो ।’सो अनुगमन टोलीले मंगलबार र बुधबार यस्तै प्रकारको ठगLमा संलग्न ३ वटा पेट्रोल पम्प सिल गरेको थियो ।मंगलबार गैरी गाउँको भ्याली आयल स्टोर सिल गरेको थियो भने बुधबार सशस्त्र प्रहरीको सञ्चालन गरेको स्वयम्भूको हलचोक फ्यूल सेन्टर कलंकीको श्यामा आयल स्टोरमा डिजेल बिक्रीमा यस्तै प्रकारको ठगी भएको फेला पारेपछि सिल गरिएको थियो ।Next articleम्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ तातोपानीबाट बिहीबार देखिएको निलगिरि हिमाल । तस्बिर ः रामबहादुर थापा÷रासस लोकप्रिय नागरिकता विधेयक प्रमाणीकरणप्रति राजनीतिक दलबाट मिश्रित प्रतिक्रिया, विराेधमा काठमाडाैंमा प्रदर्शन बिरगंज बाट केदारनाथ दर्शन गरी ऋषिकेश जादा ट्रक ले मिनी बसमा ठोकेको छ, भारतीय मिडिया अनुसार 2 जनाको घटनास्थलमा मृत्यु भएको छ भने 8... आज २०८०,२,१५,गते – गणतन्त्र दिवस,विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै,! Related Articles मधेश प्रदेश खवर - April 24, 2026सिमानाकामा सशस्त्र प्रहरीको तस्करीमा कडाइ:सरकारको अनिवार्यमा विरोध:- मधेश प्रदेश खवर - April 24, 2026राैतहटको संयुक्त सुरक्षाकर्मीद्वारा लागु औषधसहित अटो-चालक मोहन पक्राउ:- मधेश प्रदेश खवर - April 24, 2026नेपाल प्रहरीको जग्गा सात वर्षको पुरानो निर्णय उल्टिँदा संगठनभित्र खुशीको लहर:-