Tuesday, October 22, 2024

कात्तिक, १३ गते – बारा । बारामा दिउँसै अज्ञात समूहले एकजना शिक्षकमाथि गोली प्रहार गरेको छ । बाराको कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश सर्राफमाथि सोमबार दिउँसो करिब १ बजे अज्ञात समूहले गोली प्रहार गरेको हो ।

ताजा / भरखरै प्राप्त

कलैया उपमहानगरको मुख्यबजारमै उनीलाई मोटर साइकलमा आएका दुई जना अज्ञात व्यक्तिले तीन राउण्ड गोली हानेका थिए । गोली लागेर घाइते भएका सर्राफलाई कलैया प्रादेशिक अस्पताल लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि अहिले बीरगञ्जस्थित वयोधा अस्पतालमा लगिएको छ ।

गोली प्रहार

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles