Tuesday, January 27, 2026

पर्सा प्रहरी द्वारा ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ :

ताजा / भरखरै प्राप्त

पर्सा, १ असोज

पर्साका नेपाल प्रहरीले लागूऔषध ब्राउन सुगर तस्करीको आरोपमा एक जनालाई पक्राउ
गरेका छन् छ ।

पक्राउ पर्नेमा भारत बिहार जिल्ला मोतिहारी थाना आदापुर बस्ने २३ वर्षीय विकास कुमार पटेल पक्राउ छन् ।
विकास पटेललाई प्रहरीले वीरगन्ज पानीट्यांकी टोल जमुना सेकुवा पसलबाट पक्राउ गरेको हो ।

उक्त पसलमा लागूऔषध खरिद बिक्री कारोबार भइरहेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी चौकी बसपार्कबाट खटिएको संयुक्त प्रहरी टोलीले पटेलको शरीर खानतलासी गर्दा पाइन्टको खल्तीबाट लागूऔषध ब्राउन सुगर ५४ ग्राम फेला परेको
बिरगंज बसपार्कका प्रहरी चाैकीका प्रहरीले
बताएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles