Tuesday, October 22, 2024

लागूऔषध चरेस ३ किलोसिहत भारतीय नागरिक पक्राउ :

ताजा / भरखरै प्राप्त

पर्सा, २ असोज

पर्साको वीरगञ्ज प्रहरीले वीरगञ्जबाट लागुऔषध चरेससहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेका छन् ।

प्रहरीले वीरगञ्ज महानगरपालिका-२ डम्पिङ साइडबाट भारत उत्तर प्रदेश कुडोल फतेहावादका गोपाल गिरीलाई सोमबार पक्राउ गरेको हो ।

पर्सा प्रहरीले विशेष सूचनाका आधारमा खानतलासी गर्ने क्रममा गिरीले बोकेको प्लाष्टिकको झोलामा करिब तीन किलोग्राम चरेस फेला परेको नेपाल प्रहरीले जनाएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles