Sunday, June 29, 2025

लागूऔषध गाँजा,बोलेरो गाडी सहित १ जना पक्राउ :

ताजा / भरखरै प्राप्त

मकवानपुर इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको प्रहरी टोलीले मकवानपुर हेटौडा उप महानगरपालिका वडा नं. १९ नेवारपानी चेकपोष्ट स्थित पुर्व पश्चिम लोकमार्ग सडकमा सवारी साधानहरु रोकी चेकजाँच गर्ने क्रममा मनहरीबाट हेटौडा तर्फ आउँदै गरेको बा १२ च २८८५ नं. को बोलेरो गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा बोलेरो गाडी चालक र गाँजा
१०७ किलो ५० ग्राम लागूऔषध गाँजासहित मकवानपुर प्रहरीले पक्राउ गरेको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles