स्रोत नखुलेको १९ लाख
रुपैयाँसहित दुई जनालाई
प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा दोलखाको
बिगु गाउँपालिका–४ स्थायी घर भई कलंकी बस्ने
३५ वर्षीया साबित्री वली र
सोही ठाउँ घर भई न्यूरोड
बस्ने २५ वर्षीय सुरेश वली
छन् ।
उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंको
टोलीले न्यूरोडबाट सोमबार पक्राउ गरेको हो ।
साबित्रीबाट १५ लाख र सुरेशबाट ४ लाख गरी १९ लाख रुपैयाँ स्रोत नखुलेको
रकम प्रहरीले बरामद गरेको छ ।