
दाङको घोराहीमा ५०
किलो १५२ ग्राम लागू
पदार्थसहित तीन जना
पक्राउ परेका छन् ।
हघोराही उपमहानगरपालिका–१८
मसिनाबाट मंगलबार
दिउँसो ३८ किलो ९७२
ग्राम चरेस र ११ किलो
१८० ग्राम अफिम जस्तो
देखिने लागू पदार्थसहित उनीहरुलाई पक्राउ गरेको
जिल्ला प्रहरी प्रमुख एसपी अर्जुनप्रसाद तिमिल्सिनाले बताएका छन् ।
पक्राउ पर्नेमा पुथा उत्तरगंगा गाउँपालिका–४,
रुकुम पूर्वका ३७ वर्षीय
सुबिन्द्र पुन, ५१ वर्षीय
चेतन बुढा र भूमे
गाउँपालिका, रुकुम पूर्व
घर भई हाल घोराही–१८,
मसिना बस्ने ४२ वर्षीया
बिनी पुन रहेको
नेपाल प्रहरीले
जानकारी दिएका छन् ।