बिरगंज पर्सा सशस्त्र प्रहरी
बल नेपाल नम्बर १३ गण
हेडक्वार्टर पर्साबाट
खटिएको टोलीले भन्सार
छली गरेर गोदाममा
राखेको २१ लाख २१
हजार ८०० मूल्य
बराबरको लत्ता कपडा
पक्राउ गरेको छ।
सशस्त्र प्रहरीले पर्साको वीरगंज
बिरगंज,महानगरपालिका वडा नमर १६
नगवा नयाँवस्तीस्थित
भारतबाट भन्सार छली
ल्याएर घरमा
लुकाइछिपाइ राखेको
तीनवटा गोदामबाट
लत्ताकपडा
बरामद गरेको छन् ।
सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका प्रहरी नायब उपरीक्षक नरेन्द्रसिंह
धामीले भन्सार छली गरेर
लुकाइ राखेको अवस्थामा
लत्ताकपडा बरामद भएको
जानकारी दिएका छन् ।
सशस्त्र प्रहरीले बरामद
गरेको लत्ताकपडा र डिसी
प्रोटिन पाउण्डर
वीरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी पर्साले जनाएको छन् ।


