Thursday, April 23, 2026

सशस्त्र प्रहरीले गाँजा नियन्त्रणमा लिएको छ ;

ताजा / भरखरै प्राप्त

महोत्तरी जिल्लाको एकडारा गाउँपालिका वडा नम्बर ०३ भटौलियामा सशस्त्र प्रहरी बेश एकडाराबाट खटिईएको मोटरसाइकलको
गस्ति टोलिलाई देखि भटौलियाबाट भारततर्फ ब्यक्तिहरुले बोकि लादै गरेको प्रतिबन्धित लागु औषध गाँजा अ.६० के.जि.(४ पोका) छाडि ब्यक्तिहरु फरार भएको हुदा उक्त गाँजा बरामद गरी नं. ९ गण हे.क्वा. महोत्तरीमा ल्याई राखिएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाउने प्रकृयामा रहेकार्य भई रहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles