Thursday, April 23, 2026

पर्सामा तस्करी बन्दछ अनि कहाँबाट सशस्त्र प्रहरीले लाखौंको पक्राउ गर्छन् ;

ताजा / भरखरै प्राप्त

पर्सामा तस्करी बन्द भएको बेला पर्साको वीरगंजमा सशस्त्र प्रहरीले रु. १७ लाखभन्दा बढीको अवैध सामान भन्सार कार्यालयमा बुझायो
समाचारमा आएका छन् । यो समान १७ लाखको छ त रक्सैलबाट बिरगंज भन्सारमा आउने मुल्गेटमा पचासौं जना संग घरायसीको समान रुवा वासी गराएर समान छिनेर हप्ता र महानाैँ भरि जम्मा पारेर दुई चार लाखको समान १७ लाख समाचारमा लेखिएको छ,
सशस्त्र प्रहरीले स्थानीय दुई चार जना वनलाईन चलाउने पत्रकारलाई केही प्रलोभनमा पारि समाचार लेखिएको स्थानीयहरूको गुनासो गरेको छ, स्थानीयले बताएका छन् ।

वीरगंजमा सशस्त्र प्रहरीले रु. १७ लाखभन्दा बढीको अवैध सामान भन्सार कार्यालयमा बुझायो रे कत्तिको राजस्वको उपलब्धि भएका छन् त पर्साका बिरगंज भन्सार कार्यालमा ।

पर्साका सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साबाट खटिएको टोलीले पर्सा जिल्लाको बिओपी हरूलाई मथिलो कार्यालयबाट आदेस छ जताबाट भए पनि ३ लाख देखि ५ लाख सम्मको तस्करीको समान समाएर ल्याको हुनुपर्छ, सशस्त्रका प्रहरीकै क्रमचारीहरूले बताएका छन् ।

तस्करीको समान समाएर ल्याएन भन्ने त्यस् ठामा बस्नपाउने छैन ।
सशस्त्र प्रहरीका बिओपिहरूको
बाध्यता पनि छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles