Wednesday, April 22, 2026

उदाउँदो सुर्यलाई अर्घ दिएर सकियो छठ :

ताजा / भरखरै प्राप्त

उदाउँदो सुर्यलाई अर्घयअर्पण गर्दैसँगै २०८१,को
महा
छठपर्व सम्पन्न
भएको छ।

चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो
दिन पनि आज, बिहान तराईका जिल्लाहरू पर्सा, बारा,राैतहट, सर्लाही, महोत्तरी, धनुषा,
सिरहा, सप्तरी, सुनसरी, मोरङ, पर्सालगायत देशभरिका जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठपर्व सम्पन्न भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles