Wednesday, April 22, 2026

मोटरसाइकल दुर्घटनामा एकको दुई घाइते बारा ;

ताजा / भरखरै प्राप्त

बारामा मोटरसाइकल दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ ।
मोटरसाइकल दुर्घटनामा थप दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा वीरगंज महानगरपालिका–१९ बिन्दवासनीका २० वर्षीय
राज मियाँ रहेको छन् ।
दुर्घटनामा सोही स्थानका १७ वर्षीया महबुब मियाँ
र १६ वर्षीय बिक्की यादव घाइते हुनुभएको
जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

पथलैयाबाट बिरगंज
आउने क्रममा जीतपुर सिमरा उपमहानगरपालिका–१० नितनपुर चोक अगाडि मधेश प्रदेश ०३–०२८
प ३९०९ नम्बरको मोटरसाइकल हिजो बिहीबार अनियन्त्रित
भएर रेलिङमा ठोक्किएको थियो ।

मोटरसाइकल दुर्घटनामा परि घाइते भएको मियाँलाई
एल एस न्युरो अस्पतालमा उपचारको क्रममा मियाँको मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles