Tuesday, October 21, 2025

सिपाहीम एक सिपाही हु नेपाल राज्यको सिपाही हुसम्पुर्ण देशवासीको मुहारमा खुशी ल्याउन खोजेको छुदेश बनाउन हिडेको हु पाइलाहरु रोकिने छैनआफ्नो जिम्मेवारी मैले भुलेको छैन ;

ताजा / भरखरै प्राप्त

आफु मरेर गए पनि देशलाई बचाउने छु
क्रान्ति गरेर एक नयाँ इतिहास रचना गर्ने छु
देशको सुरक्षाको लागि निरन्तर लडिरहने छु
भ्रष्टहरुलाई देश बाट सधैको लागि लखेटने छु

जब सम्म न्याय दिन सकिँदैन लडाइ लडिरहने छु
यो देश समृद्ध बनाउने सपना पूरा गर्न खोजेको छु
स्वर्ग जस्तो सुन्दर देश हो यो इतिहास पुरानो छ
सुन्दर हाम्रो देशलाई पौरखी हातहरुले सजाउनु छ

लेखक :गोबिन्द राज ओझा (राजन )

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles