Tuesday, January 27, 2026

पर्सा प्रहरीको ठुलो उप्लब्धी अपहरण कारी पक्राउ ;

ताजा / भरखरै प्राप्त

पर्सा प्रहरी द्वारा
अपहरण तथा फिराैती रकमको आरोपमा रकमसहित दुई जना अपहरण कारी पर्सामा पक्राउ परेका छन्  ।

पर्सा जिल्ला प्रहरीले
अपहरण तथा फिराैती रकमको आरोपमा दुई जना संचार कर्मिसहित तिनजना अपहरणकारीलाई पक्राउ गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको
विशेष टोलीले अपहरण गरी २ लाख रुपैयाँ फिरौती मागेको आरोपमा तिनजनालाइ पक्राउ
 गरेको हो ।

पर्सा प्रहरीको स्रोतका अनुसार अपहरण गरी फिरौती माग्ने बीरगन्ज इनर्वाका सुरेश दाससहित तिनजनालाइ पक्राउ 
गरेको हो ।

अपहरण गरी फिरौती माग्ने
पर्सा जिल्लाको ईनरवाबाट दुइजनालाई पक्राउ
गरेको हो।

पर्सा प्रहरीका एक अधिकारीले भने,केही व्यक्तिले रौतहटका
एक युवकलाई अपहरण गरेको थियो, त्यसको मोटरसाइकलसमेत नियन्त्रणमा राखिएको थियो ।
मोटरसाइकल र अपहरित व्यक्तिलाई रिहा गर्नका लागि अपहरण कारीले
दुई लाख माङ
गरेको थियो,
आज ५० हजार अपहरित परिवारसंग बुझेर जानेक्रममा पक्राउ
गरिएको हो,,,
प्रहरीका एक अधिकारीले बताएका छन्  ।

अपहरण गरी फिरौती माग्ने
पर्सा जिल्लाको ईनरवाबाट दुइजना पक्राउ ।

पर्सा प्रहरीका एक अधिकारीले भने,केही व्यक्तिले रौतहटका
एक युवकलाई अपहरण गरेको थियो, त्यसको मोटरसाइकलसमेत नियन्त्रणमा राखिएको थियो । मोटरसाइकल र अपहरित व्यक्तिलाई रिहा गर्नका लागि अपहरण कारीले
दुई लाख माङ गरेको थियो,
आज ५० हजार अपहरित परिवारसंग बुझेर जानेक्रममा पक्राउ गरिएको हो,,,
अधिकारीले बताएका छन्  ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles