Sunday, October 19, 2025

प्रधानसेनापति सिग्देलद्वारा रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान ;

ताजा / भरखरै प्राप्त

प्रधानसेनापति सिग्देलद्वारा रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदानरथी दर्जामा पदोन्नति भएका उपरथी प्रदीपजंग केसीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।उनलाई शुक्रबार एक कार्यक्रमका बीच प्रधानसेनापति अशोकराज सिग्देलले रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।उनलाई यही मंसिर १० गतेको मन्त्रिपरिषद् बैठकले रथीमा बढुवा गरेको थियो ।पदोन्नतिसँगै रथी केसी बलाध्यक्षमा नियुक्त
भएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles