Tuesday, January 27, 2026

निरीक्षण कार्यक्रम कास्कीमा सम्पन्न:-

ताजा / भरखरै प्राप्त

प्रमुख प्रहरी उपरीक्षक श्याम बाबु ओलियाले जिल्ला प्रहरी कार्यालय कास्कीबाट हुने प्रहरी सेवा प्रवाह, प्रहरी कामकारवाही, अपराध अनुसन्धान, महिला, वालवालिका तथा जेष्ठ नागरिक प्रति गरिने व्यवहारको बारेमा सम्पुर्ण शाखाहरुको निरीक्षण तथा अवलोकन गर्नु भई आवश्यक निर्देशन समेत दिनु भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles