Sunday, May 17, 2026

भारतीय समकक्षीसँग प्रधानसेनापति सिग्देलको शिष्टाचार भेट

ताजा / भरखरै प्राप्त

प्रधानसेनापति अशोकराज सिग्देलले भारतीय स्थलसेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीसँग शिष्टाचार भेटघाट
गरेका छन् ।
मित्रराष्ट्र भारतको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति सिग्देलले आज बुधबार भारतीय समकक्षीसँग भेट
गरेको हुन् ।
आजै प्रधानसेनापति सिग्देलले भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, चिफ अफ डिफेन्स स्टाफ जनरल अनिल चौहान रक्षा सचिव र
विदेश सचिवसँग छुट्टाछुट्टै भेटघाट गरे ।
प्रधानसेनापति सिग्देलले आजै भारतको नयाँ दिल्लीस्थित राष्ट्रिय समर स्मारक
(नेसनल वार मेमोरियल) मा पुष्पगुच्छा चढाई वीर सहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles