Thursday, April 16, 2026

सुनसरी प्रहरी द्वारा १२३ किलो गाँजा पक्राउ:-

ताजा / भरखरै प्राप्त

सुनसरी प्रहरीले सुनसरीबाट १२३ किलो गाँजासहित टेम्पो चालक धनबहादुर भण्डारीलाई पक्राउ गरेका छन्, ।

सुनसरी प्रहरीलाई
हार्दिक बधाई छ ।

सुनसरीमा गाँजा र टेम्पोसहित गाँजा तस्करीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका मानिस सुनसरी धरान उपमहानगरपालिका वडा नम्बर १७ का ३१ वर्षको धनबहादुर भन्डरी रहेको प्रहरीले बताएका छन् ।

सुनसरीका अस्थाय प्रहरी पोस्ट रेल्वेले धरानबाट खटिएको प्रहरी
टोलीले धनबहादुरलाई पक्राउ गरेको हो, ।

जिल्ला प्रहरी कार्याल सुनसरी बताएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles